स्थानीय तहको चुनावमा केन्द्रित हुन सांसदहरुलाई ओलीको निर्देशन

काठमाडौँ – एमालेले सांसदहरुलाई स्थानीय तहको चुनावमा केन्द्रित हुन निर्देशन दिएको छ। बुधबार संसद भवन नयाँ बानेश्वरमा बसेको दललको बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले निर्वाचन क्षेत्र फर्किएर चुनावको तयारीमा लाग्न निर्देशन दिएका हुन्। बैठकमा ओलीले अझै पनि चुनाव सार्ने षड्यन्त्र हुनसक्ने आशंका व्यक्त गर्दै खबरदारी जारी राख्दै चुनावमा लाग्न भनेका हुन्। […]