चुनावको तयारीमा जुट्न अध्यक्ष ओलीको निर्देशन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता ओलीले यस्तो निर्देशन दिएका हुन् ।उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ६५ देखि ७० […]