वैशाख ३० सम्म असन्तुष्टिहरू प्रकट नगर्न कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन (भिडिओ)

नुवाकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावको मतदान नसकिएसम्म आफ्ना असन्तुष्टिहरूलाई आफूसँगै राख्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले यो चुनाव एमालेले जित्नै पर्ने भन्दै चुनाव जितेपछि असन्तुष्टिका आवाज सुन्ने आश्वासन दिए । एमाले नुवाकोट जिल्ला कमिटीले बट्टारमा आयोजना गरेको वृहत् चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कसले टिकट पायो भन्ने भन्दा […]