युवा संघ नेपालद्वाराअध्यादेशको विरोध, प्रहरीसँग बानेश्वरमा झडप (फोटोफिचर)

काठमाडौँ- सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको भन्दै एमाले निकट युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । मंगलबार साँझ युवा संघले नयाँ बानेश्वरमा एमाले फुटाउनकै लागि दल विभाज सम्बन्धी अध्यादेश ल्याएको भन्दै विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । […]

सम्बन्धित सामग्री

युवा संघ एमालेको नेता तथा कार्यकर्ता उत्पादन गर्ने कारखाना हो : नेता बस्नेत

काठमाडौं, २६ श्रावण । एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपाल एमालेको नेता तथा कार्यकर्ता उत्पादन गर्ने कारखाना भएको बताएका छन्। शुक्रबार राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको १०औं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता बस्नेतले उक्त कुरा बताएका हुन्। उनले भने, ‘राष्ट्रिय युवा संघ नेपाल एमालेको नेता तथा कार्यकर्ता उत्पादन […]

एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल विभाजित

खोटाङमा नेकपा (एमाले)को भातृ संगठनन राष्ट्रिय युवा संघ नेपाल विभाजित भएको छ। खोटाङको त्रिधार्मिकस्थल हलेसीमा शुक्रबार सम्पन्न युवा संघ नेपालको छैटौँ जिल्ला अधिवेशनबाट रसकुमार राई र रोशन राईको अध्यक्षतामा छुट्टाछुट्टै समानान्तर...

युवा संघ नेपाल बारा जिल्ला संयोजकमा भट्टराई

बारा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपाल जिल्ला कमिटीले बाराले  आरके भट्टराईको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला कमिटी घोषणा भएको छ । कमिटीको उपाध्यक्षमा हरिओम साह, सचिवमा पुरुषोत्तम लामा, सहसचिवमा पुनित राम

युवा संघ नेपाल महाकाली-मेची अभियानमा निस्कने

१४ भदौं, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल महाकाली–मेची राष्ट्रिय अभियानमा निस्कने भएको छ । आगामी निर्वाचन केन्द्रीत भएर युवा संघ अभियानमा निस्कन लागेको उपमहासचिव सञ्जीव राईले बताए । उनका अनुसार, अभियानका क्रममा भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार गर्न आह्वान गरिनेछ । भ्रष्टाचार र अनियमितताको आधार नै भड्किलो चुनाव भएकाले निष्कर्ष सहित […]

काठमाडौंको फोहोर उठाउन एक्शनमा उत्रियो युवा संघ नेपाल (फोटोफिचर)

काठमाडौं, ३० साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपाल काठमाडौंको फोहोर व्यवस्थापनमा खटिएको छ । संगठनले आज (सोमबार) नयाँ बानेश्वरमा फोहोर संकलन गरेको हो । युवा संघका कार्यकर्ता सरसफाईमा सरिक बनेका हुन् । संघले काठमाडौं महानगरमा चुलिएको फोहोरको समस्यालाई सहयोग गर्न सरसफाई कार्यक्रम आयोजना गरेर सफाइ गरेको हो । […]

अर्थमन्त्रीको बर्खास्तीको माग गर्दै युवा संघ सडकमा (फोटोफिचर)

काठमाडौं, २१ असार । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपाल सडकमा उत्रिएको छ । युवा संघ नेपाल ‘राष्ट्रघाती’ अर्थमन्त्रीको राजीनामा होइन अब बर्खास्त गर भन्दै विरोधमा उत्रिएको हो । युवा संघ नेता/कार्यकर्ता ‘सिसीटिभी फुटेज खाने अर्थपुर्ण मुसा’ ‘सेतो जुँगा कालो मन देश डुबाउने मै हो भन’, ‘अर्थमन्त्री ज्यु, यो […]

युवा संघ र अखिलद्वारा प्रधानमन्त्री र मन्त्री यादवको पुत्ला दहन

युवा संघ नेपाल र अनेरास्ववियू ताप्लेजुङले मंगलबार सदरमुकाम फुङ्लिङमा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री रेणुकुमारी यादवको पुत्ला दहन गरेका छन्।...

किरण पौडेल, राष्ट्रिय युवा संघ नेपाल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले वर्तमान सत्ता गठबन्धन दलहरूकै कारण मुलुक चाँडै निर्वाचनमा जाने बताए ।बिहीबार राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले सत्तारुढ गठबन्धनकै कारण मुलुक चाडैँ निर्वाचनमा जाने बताए । गठबन्धनभित्रको विभिन्न स्वार्थ समूहका कारण देशको गतिरोधलाई अन्त्य गर्नका निम्ति निर्वाचनको विकल्प […]

काेराेनाविरूद्ध जनचेतना जगाउदै युवा संघ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल निकटको युवा संघ नेपाल वागमति प्रदेश कमिटिको आयोजनामा कोभिड १९ को डेल्टा भेरियन्ट विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न भएको छ । युवा संघ नेपाल वागमति प्रदेश कमिटिको आयोजना तथा जिल्ला कमिटिको संयोजनमा उपत्यका लगाएत दशैवटा जिल्लाका सदरमुकामहरुमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा […] The post काेराेनाविरूद्ध जनचेतना जगाउदै युवा संघ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.