महानगरको अभियानलाई व्यवसायीको समर्थन, केहि समय नथपेकोमा भने दुखेसो

काठमाडौं । अवैध संरचनामाथि महानगरपालिकाले डोजर कुदाउन थालेपछि त्यसको प्रत्यक्ष मारमा व्यवसायी परेका छन् । घरधनीले मापदण्ड मिच्ने तर क्षति व्यवसायीले व्यहोर्नुपर्ने भएपछि उनीहरुले हारगुहार गरेका छन् । महानगरको अभियानबारे मिश्रित प्रतिक्रिया आइरहँदा व्यवसायीले पर्याप्त समय नपाउँदा व्यवस्थापनमा समस्या आएको बताउँछन् । यद्यपि विधिको शासनप्रति आफ्नो ऐक्यवद्धता रहेको उनीहरुको भनाई छ । नक्सा पास गराउँदा […]

सम्बन्धित सामग्री

प्रेरक प्रसंग : रुखहरूको दुखेसो

एक राज्यका राजा धेरै दिनपछि आफ्नो बगैँचामा सयर गर्न गए । बगैँचामा पुग्दा उनले त्यहाँका सबै रुख, बिरुवा ओइलाएको देखे । राजा निकै चिन्तित भए । यसको कारण थाहा पाउन उनले सबै रुख–बिरुवासँग...

तपाईं हिन्दू कि मुस्लिम भन्ने प्रश्नमा नाजिरको दुखेसो

काठमाडौं । अभिनेता नाजिर हुसेनले नेपाली टोपी दिवसको शुभकामना दिदै तपाई हिन्दू कि मुसलमान भनेर आफूलाई सोधिने प्रश्नमा दुखेसो व्यक्त गरेका छन् । नागरिकता वा मेरो पासपोर्टमा लेखिएको मोहमद नाजिर हुसेन नाम पढेर आफूले अनावश्यक प्रश्नहरूको सामना गर्नु परेको दुखेसो पोख्दै उनले आफू मान्छे बन्न खोजिरहेको बताएका छन् । नाजिरले आइतबार नेपाली टोपी दिवस एवं […]

निकुञ्ज पीडितको दुखेसो : ‘दलका चुनावी एजेण्डा मात्रै बन्यौँ’

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा २०५८ सालमा विस्थापित भएका नागरिकको बसोबासको विषय त्यसपछिका हरेक निर्वाचनमा चुनावी एजेण्डा बन्ने गरेको भए पनि पीडितको अवस्थामा सुधार आएको छैन । विसं २०६४, २०७० र २०७४ को तीन वटै निर्वाचनमा शुक्लाफाँटा विस्थापितको पुनःस्थापनाको विषय प्रमुख राजनीतिक दलदेखि सबै उम्मेदवारको प्रमुख मुद्दा बन्ने गरेको भए पनि सो […] The post निकुञ्ज पीडितको दुखेसो : ‘दलका चुनावी एजेण्डा मात्रै बन्यौँ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अपूर्व क्षितिज प्रकरण : न्याय माग्दा अपहेलित भएका बाबु, प्रहरीले गरेको दमन

‘पटक पटक बयान लिएर टाइप गर्ने । फेरि त्यो डिलिट गरेर अरु के के लेख्ने । आफ्नो बयान आफैँ पढ्छु भन्दा पढ्न नदिने गरे,’ जयशंकरले दुखेसो पोखे ।

रोनाल्डोले समर्थकलाई कमेन्ट गर्दै दुखेसो पोखे

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो समर्थकको इन्स्टाग्राममा कमेन्ट गर्दै दुखेसो पोखेका छन् । रोनाल्डो र म्यानचेस्टर युनाइटेडको विषयमा भइरहेको चर्चालाई उनले झुट रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । समर्थक लेन्दारियोले आफ्नो अकाउन्टमा एटलेटिको म्याड्रिडले उनलाई अनुबन्ध गर्न चाहेपनि समर्थकको विरोधका कारण क्लब अघि नबढेको लेखेका थिए । क्लबले उनलाई आर्थिक कारण पनि […]

किसानको दुखेसो : समयमा कहिल्यै बाली लगाउन पाइएन

काठमाडौँ,२५ जेठ । बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ । जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले धानको ब्याड राख्न पाएका छैनन् । उनीहरुलाई समयमै बाली लाउन नपाइने हो की भन्ने चिन्ताले पिरोलेको छ । “असार १५ गतेसम्म बीउ रोपको मैजारो गर्नुपर्ने हो”, बर्दिबास नगरपालिका–७ का नीरचन्द्र पौडेल भन्छन्, “जेठ बित्न लाग्यो, […]

प्रचण्डको दुखेसो : माओवादीलाई जिरो हुने गरी बदनाम गरियो

३ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो पार्टीलाई बदनाम गरिएको भन्दै गुनासो गरेका छन् । बिहीबार बुटवलमा पार्टीको लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले माओवादीलाई बदनाम गर्न मिडिया पनि लागेको दाबी गरे । ‘माओवादी पार्टीलाई पटक– पटक जिरो जिरो हुने गरी बदनाम गरिएको छ,’ उनको दुखेसो […]

शिवानीको दुखेसो : ‘देशका लागि खेले नागरिक बन्न सकिन’

कुस्ती खेलमा एउटा परिचित खेलाडीको नाम हो ‘शिवानी दुबे’ । खेलकूदमा निरन्तरको मेहनतसँगै राष्ट्रियस्तरको कुस्ती खेलमा सात स्वर्ण र अन्तर्राष्ट्रिय प्रतियोगितामा मुलुकका लागि रजत पदक दिलाएकी कुस्ती खेलाडी शिवानी यतिबेला नागरिकता पाउन मुस्किल भइरहेको दुखेसो पोख्नुहुन्छ । शिवानीका बाबु भारतीय नागरिक हुनुहुन्छ भने आमा नेपाली । विसं २०५६ सालमा डडेल्धुराकी राधिका रोकासित विवाह गरेपछि शिवानीका …