मेयर बालेनको प्रतिक्रिया : नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ !

काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको अनधिकृत संरचना भत्काएको छ। सञ्चालकसँग सवाल जवाफपछि डोजर लिएर गएका महानगरका मेयर बालेन साहले अवैध संरचना भत्काएका हुन्। संरचना भत्काएपछि बालेनले फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ ?’उनले अवैध संरचना हटाउन आग्रह गरेका छन्। ‘अब उपरान्त यस्तो गर्न नपरोस्। सबैले आफैं बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइ दिनु होला। नक्सा जसरी

सम्बन्धित सामग्री

केटा चित्त बुझ्यो तर घरको नक्सा पास पो छ कि छैन!

डोजर चलाउँदै बेसमेन्ट खुलाउँदै हिँडेको छ महानगर। कर तिर्न पनि ताकेता गर्दैछ महानगर। आक्रमक शैलीमा प्रस्तुत भइरहेछ मेयर वालेन्द्र साह 'बालेन' नेतृत्वको महानगर। अहिले भने बालेनको त्यही नजर जनताको घरघरमा पुगेको छ। उनी घरको नक्सा माग्दैछन्। नक्सा जुटाउन उनले ९० दिनको अल्टिमेटम दिएका छन्। नभए भन्दैछन् : डोजर चल्छ!

आयो मेयर साबको डोजर

‘कस्तो दिन आयो अवैध संरचना भत्काउनुपर्ने,न रुनु न हाँस्नु मनमा पीडा दबाएर राख्नुपर्ने,नक्सा पासै नगरी अवैध संरचनामा मोज गरत्यही अवैध संरचना भत्काउन आइपुग्यो मेयर साबको डोजर ।’यो कविताको हरफ कसैको जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ । तर, यसले वास्तविक जीवनमा नै मेल खाइसकेको अवस्था छ । पछिल्लो केही समयदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह […]

नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ - मेयर बालेन्द्र साह

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले कानुनअनुसार नै काम गरेकाे बताउनुभएकाे छ । आज बिहीवार दिउँसाे नयाँ बानेश्वरमा रहेकाे अल्फा बिटा कम्प्लेक्सकाे अवैध संरचनामा डाेजर चलाएपछि मेयर साहले यस्ताे बताउनुभएकाे हाे । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ।’यस्तै उहाँले आफैँले बुझेर अवैध संरचना हटाउन आग्रह गर्दै नक्सा जसरी पास भएको छ, त्यहीअनुसार संरचना बनाउन ...

अल्फाबिटामा डोजर चलाएपछि बालेनले भने- ‘नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ’

काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले अवैध रुपमा बनाएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । कम्प्लेसमा डोजर चलाएपछि मेयर बालेन शाहले आफूले केही गलत नगरेको प्रतिक्रिया दिएका छन् । उनले बिहानमा अवैध संरचना हटाउन निर्देशन दिँदा कम्प्लेसका सञ्चालक द्विराज शर्माले आफ्नै नक्सा म सँग मागेको बताउँदै आफू महानगर पुगेर नक्सा र डोजर दिएको गएको बताए […]

बालेनको प्रतिक्रिया : ‘नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ !’

काठमाडौँ । काठमाडौँको अल्फाबिटा कम्प्लेक्स डोजर चलाएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आफूले केही नबिराएको बताएका छन् । अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, ‘मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ।’ बालेनले अब उपरान्त यस्तो गर्न नपरोस् […]

डोजर चलाएपछि बालेनले भने–नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अल्फाबिटा कम्प्लेक्सका मालिकले आफूसँग नक्सा मागेपछि अफिसबाट नक्सा र डोजर लगेर एक्सन लिएको बताएका छन् ।‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ’, अल्फाबिटामा डोजर लगाएर अवैध संरचना भत्काउँदै गरेको तस्बिरसहित बालेनले सामाजिक सञ्जालमा लेखेका छन् । उनले अगाडि लेखेका छन्, ‘अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफै बुझेर अवैधानिकरुपमा बनाइएको संरचना हटाइ दिनु होला ।’ उनले नक्सा जसरी पा

मेयर बालेन भन्छन्ः नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ?

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नक्सा जसरी पास भएको छ, त्यसरी नै संरचनाहरु निर्माण गरिदिन आग्रह गरेका छन्। बिहीबार नयाँ बानेश्वस्थित अल्फाबिटा कम्प्लेक्सले बनाएको अवैध संरचनामा डोजर चलाएपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। सबैले आफैले बुझेर अवैधानिक संरचना हटाइदिन पनि उनले आग्रह गरेका छन्। यसअघि आजै मेयर शाह अल्फाबिटा पुगेर अनधिकृत […]

नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ : बालेन

९ भदौ, काठमाडौं । काठमाडौंको अल्फाबिटा कम्लेक्समा डोजर चलाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूले केही नबिराएको बताएका छन् । अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ।’ बालेनले अब उपरान्त यस्तो […]

अल्फा केयर फार्मेसीमा  मेयर बालेन शाहले चलाए डोजर

अल्फाबिटा कम्लेक्स नक्सा विपरीत बेसमेन्टमा निर्माण गरिएका अल्फा केयर फार्मेसीमा  महानगरपालिकाले डोजर चलाएको छ।

नक्सा र डोजर लिएर अल्फाबिटा पुगे मेयर बालेन

९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह फेरि अल्फाबिटा कम्प्लेस पुगेका छन् । अबैधानिक संरचना हटाउन बिहीबार अल्फाबिटा कम्प्लेक्स पुग्दा प्रतिनिधिले कुनै अवैध काम नगरेको बताएका थिए । मेयर बालेनले नक्सा देखाउन माग गर्दै उल्टा उनलाई नक्सा महानगरसँग हुनुपर्ने तर्क गर्दै विवाद गरेका थिए । कार्यालय फर्किएका मेयर बालेन अहिले नक्सा र नगरप्रहरी […]