मेयरले भत्काउँदै हिँड्ने हो भने गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार छ : कांग्रेस सचेतक विश्वकर्मा

सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अराजक गतिविधिलाई बढावा दिइरहेको टिप्पणी गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर शाहले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने काम गरिरहँदा कांग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

सम्बन्धित सामग्री

सुदूरमा वन मास्दै बस्ती विस्तार

‘गोली हान्ने अधिकार छ तर न बन्दुक छ न बन्दुक चलाउने तालिम नै । बिनापुर्जी २४ घण्टा थुन्ने अधिकार छ तर न हिरासत छ न सेक्युरिटी । कार्यालयको नाम छ, छाप र लेटरप्याड पनि छ, तर दर्ता चलानी गर्ने खरिदार छ न लेखापाल र बजेट छ । एउटा आठौं तहको अधिकृतमुनि चार जना वनरक्षक राखेर डांँडाकांँडा जिम्मा लगाइदियो काम खत्तम,’ मुलुकको सबैभन्दा ठूलो सालको जंगल रहेको डडेलधुराको जोगबुढामा कार्यरत वन अधिकृत सुरेशचन्द्र डीसीले सामाजिक सञ्जालमा लेखेका शब्द हुन् ।

बालेनले अराजक गतिविधि बढाए : मीनबहादुर विश्वकर्मा

काठमाडौँ– सत्तारूढ नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले अराजक गतिविधि बढाइरहेको टिप्पणी गरेका छन । काठमाण्डौमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदा हुँदै मेयर साहले ती भौतिक संरचनाहरू हटाउँदा अराजकता सिर्जना भएको भन्दै आपत्तिसमेत जनाए । गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन […]

अमेरिकामा ब्यक्तिगत बन्दुक राख्ने अधिकार झन् फराकिलो

काठमाडौं । अमेरिकामा ब्यक्तिगत बन्दुक राख्ने अधिकार कटौती गर्नुपर्ने बहस चलिहरेका बेला त्यहाँको सर्वोच्च अदालतले उक्त अधिकारलाई झन् फराकिलो बनाईदिएको छ । सर्वोच्च अदालतले घरबाहिर बन्दुक बोकेर हिंड्न उचित कारण प्रस्तुत गर्नुपर्ने न्युयोर्क राज्यको कानूनलाई खारेज गर्दै बन्दुक बोक्ने अधिकारलाई पुन:स्थापित गरिदिएको हो । सर्वोच्च अदालतले ब्यक्तिले घरबाहिर जाँदा लुकाएर बन्दुक बोक्नका लागि उचित अथवा […]

अमेरिकामा बन्दुक आक्रमणका घटनाविरुद्ध देशव्यापी प्रदर्शन

अमेरिकामा बन्दुक आक्रमणका घटना बढ्दै गएपछि प्रदर्शन भएको छ । व्यक्तिले बन्दुक राख्न पाउने कानुनी अधिकारमा कडाइ गर्न मागसहित देशव्यापी प्रदर्शन भएको हो । अन्धाधुन्ध हुने गोली प्रहारका घटनाबाट निर्दोष नागरिकले ज्यान गुमाउने घटना बढेपछि कडा कानुनको माग गरी दशौँ हजार मानिस सडकमा ओर्लिएका बीबीसीले जनाएको छ । उनीहरुले ‘म बन्दुकको आक्रमणबाट बच्न चाहन्छु’ लेखिएका प्लेकार्ड बोकेका थिए । राष्ट्रपति जो बाइडेनले पनि उनीहरूको प्रदर्शनलाई समर्थन गर्नुभएको छ । राष्ट्रपति बाइडेनले व्यक्तिगत बन्दुक राख्ने अधिकार ...

विश्वमै धेरै हतियार अमेरिकनसँग, मान्छेको भन्दा हतियारको संख्या धेरै

अमेरिकामा बन्दुक हिंशाले कैयन स्थानहरु असुरक्षित स्थानका रुपमा कुख्यात बनेका छन् । अझै पनि अमेरिकनहरु संविधानले व्यवस्था गरेको अधिकार अनुरुप नै बन्दुक राख्छन् । तर दोश्रो संसोधनका आलोचकहरु बन्दुक राख्ने अधिकारले जीवन जिउने अधिकारलाई सकंटमा पारेको बताउदै आएका छन् । अमेरिकामा औषतमा हरेक एकसयजनासँग १२० वटा हतियार रहेका छन् । अर्थात् मान्छेको भन्दा धेरै संख्या […]

दरबार हत्याकाण्ड छानबिन गर्ने कानुनी अधिकार थिएन

छानबिन होइन त्यो, घटना स्थलको प्रकृति विवरण हो, कस्तो कोठा थियो, त्यहाँ को–को उपस्थित थिए, मर्डर भैसकेपछि कोठाको अवस्था कस्तो थियो, कहाँ चुरोटका ठुटा थिए, कहाँनेर एस्ट्रे थियो, कहाँनेर रगतका टाटा थिए, गिदी कहाँ थियो, मासुका टुक्राहरू कता थिए, छोराको लास कहाँ थियो, आमाको लास कहाँ थियो, बन्दुक कहाँ थिए आदि–इत्यादि, यो प्रकृति विवरण तयार गर्ने काम थियो हाम्रो, हामीले खोजबिन सुरु गर्दा नै, धेरै दिन बितिसकेको थियो ।

अमेरिकामा ‘बन्दुक राख्न पाउन अधिकार’ माथि किन बबाल ?

बीबीसी । अमेरिकाको सबैभन्दा शक्तिशाली बन्दूक लाबीले डेमोक्रेट्स र मिडियामाथि फ्लोरिडाको घटनाको ‘लाभ’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बन्दुक राख्ने नियमको समर्थन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन सिनेटलसँग दुई दलीय विधयेकमा कुरा गरेका छन् । यस विधयेकमा कसैलाई बन्दुक राख्ने अधिकार दिनुभन्दा पहिला उसको पृष्ठभूमि जाँच्ने...

बन्दुक र अमेरिका - Naya Patrika

न्युयोर्क र अन्य केही राज्यले हतियारमा प्रतिबन्ध लगाएका छन् । वासिङ्टनमा अर्को दुर्भाग्यपूर्ण युद्ध लड्नुको साटो हतियार नियन्त्रणसम्बन्धी आफ्ना विशेष अधिकार प्रयोग गर्न अन्य राज्यलाई प्रोत्साहन दिनुपर्छ । अमेरिकाको लस...पूरा पढ्नुहोस् »