एजेन्सी, २९ कात्तिक। भारत र चीनबीचको सीमा विवाद दिन प्रति दिन तनावग्रस्त बन्दै गएको छ । उक्त समयमा भारतले ‘ब्रह्मोस क्षेप्यास्त्र’ सीमामा तैनाथ गरेको छ । भारतले ब्रह्मोस क्षेप्यास्त्र सीमामा तैनाथ गरेपछि चीन उक्त विषयमा कटाक्ष गर्दे क्षेप्यास्त्र अत्याधुनिक नरहेको समेत जनाएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले ब्रह्मोस क्षेप्यास्त्रको तैनाथीका कारण सीमाविवाद शान्तिपूर्ण […]