लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइने, आचार्यलाई प्रवक्ताको जिम्मेवारी

बुटवलः लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने भएको छ। नवनियुक्त मुख्यमन्त्री लिला गिरीले पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले लुम्बिनी प्रदेशका प्राथमिकता निर्धारण र कार्यान्वयन तथा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ को दीर्घकालीन सोच र लक्ष्य प्राप्तिलाई मुख्य केन्द्रविन्दुमा राखेर प्रदेश र जनताको बृहत्तर…

सम्बन्धित सामग्री

लुम्बिनीमा सात मन्त्रीले लिए शपथ, जिम्मेवारी पाएनन्

मन्त्रिपरिषद् १२ सदस्यीय हुने लुम्बिनी प्रदेशमा गठबन्धनमा आबद्ध दलहरूको चित्त बुझाउन मन्त्रालयको संख्या

लुम्बिनीमा मन्त्रालय बाँडफाँट सकसपूर्ण

दाङ – लुम्बिनी प्रदेशमा मन्त्रालय बाँडफाँट सकसपूर्ण देखिएको छ। मन्त्रालय बाँडफाँडमै कुरा नमिलेपछि बिहीबार दुई मन्त्रीसहित तीन सदस्यीय मन्त्रीमण्डल बनाइएको छ। शपथ लिएका मन्त्रीहरूलेसमेत जिम्मेवारी पाएका छैनन्। सत्तामा ७ दलसहित २ स्वतन्त्र सांसद छन्। सबैले एक-एक मन्त्रालय पाउने हो भने मात्रैपनि बाँकी ३ मन्त्रालय मात्रै रहने छन्। सरकारले नै यसअघि बनेका मन्त्रालयको संख्यालाई १३ बाट […]

लुम्बिनीमा मन्त्रालयका नाम हेरफेर

बुटवल । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको नाम र जिम्मेवारी हेरफेर गरेको छ । प्रदेश सरकार कार्य विभाजन नियमावली २०७८ अनुसार मन्त्रालयको नाम केही मन्त्रालयको हेरफेर गरेको हो । लुम्बिनी प्रदेशमा १३ वटा मन्त्रालय छन् । १३ वटै मन्त्रालय नै भए पनि कार्य विभाजनमा केही मन्त्रालयको नाम हेरफेर गरिएको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्द...

लुम्बिनीमा मन्त्रालयका नाम हेरफेर

बुटवल । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको नाम र जिम्मेवारी हेरफेर गरेको छ । प्रदेश सरकार कार्य विभाजन नियमावली २०७८ अनुसार मन्त्रालयको नाम केही मन्त्रालयको हेरफेर गरेको हो । लुम्बिनी प्रदेशमा १३ वटा मन्त्रालय छन् । १३ वटै मन्त्रालय नै भए पनि कार्य विभाजनमा केही मन्त्रालयको नाम हेरफेर गरिएको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्द...

सुमन र पुरमतिलाई मन्त्रालयको जिम्मेवारी

बुटवल, (नेस) । लुम्बिनी प्रदेशमा सरकार बनेको एक महिनापछि जनता समाजवादी पार्टीका दुईजना बिनाविभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ। बिनाविभागीय मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमति ढेंगाले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो । सरकारका प्रवक्ता कृष्णध्वज खड्काको सचिवालयले बिनाविभागीय दुई मन्त्रीलाई मन्त्रालयको कार्यविभाजन गरिएको […]

लुम्बिनीमा थप तीन मन्त्रालयको जिम्मा चौधरीलाई

बुटवल - लुम्बिनी प्रदेशमा मन्त्रीविहिन बनेका मन्त्रालयमध्ये थप तीन मन्त्रालयको जिम्मेवारी पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई दिइएको छ। मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले थप ३ मन्त्रालयको जिम्मा चौधरीलाई दिएका हुन्।  नियमित काममा समेत अलमल भएपछि गठबन्धनले तत्कालका लागि ती मन्त्राल…