लुम्बिनीमा मन्त्रालयका नाम हेरफेर

बुटवल । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको नाम र जिम्मेवारी हेरफेर गरेको छ । प्रदेश सरकार कार्य विभाजन नियमावली २०७८ अनुसार मन्त्रालयको नाम केही मन्त्रालयको हेरफेर गरेको हो । लुम्बिनी प्रदेशमा १३ वटा मन्त्रालय छन् । १३ वटै मन्त्रालय नै भए पनि कार्य विभाजनमा केही मन्त्रालयको नाम हेरफेर गरिएको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्द...