दाङ – लुम्बिनी प्रदेशमा मन्त्रालय बाँडफाँट सकसपूर्ण देखिएको छ। मन्त्रालय बाँडफाँडमै कुरा नमिलेपछि बिहीबार दुई मन्त्रीसहित तीन सदस्यीय मन्त्रीमण्डल बनाइएको छ। शपथ लिएका मन्त्रीहरूलेसमेत जिम्मेवारी पाएका छैनन्। सत्तामा ७ दलसहित २ स्वतन्त्र सांसद छन्। सबैले एक-एक मन्त्रालय पाउने हो भने मात्रैपनि बाँकी ३ मन्त्रालय मात्रै रहने छन्। सरकारले नै यसअघि बनेका मन्त्रालयको संख्यालाई १३ बाट […]