लुम्बिनीमा थप तीन मन्त्रालयको जिम्मा चौधरीलाई

बुटवल - लुम्बिनी प्रदेशमा मन्त्रीविहिन बनेका मन्त्रालयमध्ये थप तीन मन्त्रालयको जिम्मेवारी पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई दिइएको छ। मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले थप ३ मन्त्रालयको जिम्मा चौधरीलाई दिएका हुन्।  नियमित काममा समेत अलमल भएपछि गठबन्धनले तत्कालका लागि ती मन्त्राल…

सम्बन्धित सामग्री

मधेशमा एमालेका सरोजकुमार यादवलाई ३ मन्त्रालयको जिम्मा

६ चैत, जनकपुरधाम । मधेशमा नेकपा एमालेबाट सोमबार भौतिक पूर्वाधार विकास मन्त्री भएका सरोजकुमार यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार स्वास्थ्य तथा जनसंख्या र गृह सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी पनि एमालेका सरोजकुमार यादवलाई दिएका हुन् । यसअघि कांग्रेसको भागमा रहेको मन्त्रालयहरु एमालेका नेतालाई जिम्मा दिइएको हो । मुख्यमन्त्रीले सोमबार […]

बागमतीका अर्थमन्त्रीलाई थप तीन मन्त्रालयको जिम्मेवारी

काठमाडौं,२ जेठ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आर्थीक मामिलामन्त्री तथा नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई थप तीन मन्त्रालयको जिम्मेवारी प्रदान गरेका छन् । शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा ५१ दिन अघिबाट मन्त्रीविहीन बनेका ५ रित्त मन्त्रालय मध्ये तीन मन्त्रालय लामालाई दिएका हुन् । बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्दप्रसाद […]

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई थप चार मन्त्रालयको जिम्मेवारी

काठमाडौं,२२ चैत । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले थप चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएपछि रिक्त चार मन्त्रालयमा मधेश प्रदेशका प्रदेशप्रमुख हरिशंकर मिश्रले नेपालको संबिधानको धारा १६९ को उपधारा (२)को खण्ड ‘क’ बमोजिम प्रदेशमा रिक्त गृह तथा सञ्चार, कानुन न्याय तथा प्रदेशसभा मामिला ,महिला बालवालिका युवा तथा खेलकुद र […]

प्रधानमन्त्री दाहाललाई थप आठ मन्त्रालयको कार्यभार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहालले नै सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोक्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मौजुदा मन्त्रिपरिषद्मा सहभागी रहेका मन्त्रीले सोमबार राजीनामा दिएपछि खाली रहेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी […]

मन्त्रिपरिषद्का सदस्यलाई थप कार्यभार

प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई थप दुई मन्त्रालयको र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप एक मन्त्रालयको कार्यभार तोकेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कार्यभार तोकिएका बारेमा प्राप्त पत्रको व्यहोरा सदनलाई जानकारी गराए । तीन मन्त्री फरकफरक कार्यक्रममा सहभागी हुन विदेश प्रस्थान गरेकाले उनीहरुको अनुपस्थितिमा प्रधानमन्त्री देउवाले कार्यभार तोकेका हुन् । भूमिव्यवस्था, सहकारी तथ

लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढायो

सरकारमा सहभागी दलको गठबन्धन तोडिन नदिन सबै दललाई भागबन्डा पुग्नेगरि लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १३ पुर्‍या इएको छ। आईतबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मन्त्रालय थप गरि १३ पुर्‍याएको हो।

खोप केन्द्रको भीड व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

खोप केन्द्रहरुमा थप स्वास्थ्यकर्मी र आवश्यकता अनुसार स्थानीय रुपमा स्वयंसेवकहरु परिचालन गरेर भएपनि सर्वसाधारणलाई सहज हुने व्यवस्था मिलाउन मन्त्रालयको अपिल छ।

मन्त्री नेम्वाङद्वारा चार मन्त्रालयको पदभार ग्रहण

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज थप चार मन्त्रालयको पदभार ग्रहण गरेका छन् । मन्त्री नेम्वाङले आज सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, शहरी विकास र खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । ती मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले अहिले एकातिर कोभिड र एर्कातिर प्राकृतिक प्रकोपबाट नागरिकलाई जोगााउन सरकार लागिरहेको बताए । […]

सञ्चार मन्त्रालयको जिम्मा बसन्तकुमार नेम्वाङलाई

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले सो मन्त्रायलसहित थप ३ मन्त्रालयको जिम्मेवारी पाएका छन्। सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, खानेपानी तथा सहरी विकास मन्त्रालयको जिम्मेजारी नेम्वाङले पाएका हुन्।

थप सात मन्त्रालयको कार्यभार प्रम ओलीलाई

काठमाडौँ । राष्ट्पति विद्यादेवी भण्डारीले सात मन्त्रालयको थप कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नेगरी तोक्नुभएको छ । सर्वोच्च अदालतले बिहीबार रिट निवेदनको अन्तिम टु्ङ्गो नलागेसम्म गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, खानेपानीमन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक […]