रोनाल्डोको कीर्तिमान, पाँच संस्करण युरो खेल्ने पहिलो

१ असार, काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकपमा कीर्तिमान बनाएका छन् । युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्ने रोनाल्डोले लगातार ५ संस्करणको युरोपियन च्याम्पियनसिप (युरोकप) खेल्ने पहिलो खेलाडी बनेका हुन् । अहिले भइरहेको १६औं संस्करण अन्तर्गत हंगेरीविरुद्धको खेलमा पहिलो रोजाइँमा मैदान उत्रिएपछि रोनाल्डोले नयाँ कीर्तिमान बनाए । ३६ वर्षीय रोनाल्डोकै कप्तानीमा पोर्चुगलले युरोकप खेलिरहेको छ । […]

सम्बन्धित सामग्री

अपर्याप्त तयारीमा उत्कृष्ट फुटबल खेल्ने दाबी

नेपाली फुटबलको बहुप्रतीक्षित व्यावसायिक लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण सुरु हुन दुई दिन बाँकी छँदा अधिकांश टोलीले तयारी पर्याप्त नभए पनि उत्कृष्ट फुटबल खेल्ने दाबी गरेका छन्।...

अपर्याप्त तयारीमा उत्कृष्ट फुटबल खेल्ने दाबी

नेपाली फुटबलको बहुप्रतीक्षित व्यावसायिक लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण सुरु हुन दुई दिन बाँकी छँदा अधिकांश टोलीले तयारी पर्याप्त नभए पनि उत्कृष्ट फुटबल खेल्ने दाबी गरेका छन्।...

राष्ट्रपति भण्डारीद्वारा किताब जात्राको पाँचौं संस्करण उद्घाटन

किताब जात्रा– २०७९ नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सुरु भएको छ । किताब यात्रा फाउन्डेसनले हरेक वर्ष गर्ने आयोजना गर्ने जात्राको पाचौं संस्करण शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।जात्रा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अनेकन भाषा र वाङ्मय भएको देशको कला साहित्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउन जात्राले निकै महत्वपूर्ण भूमिका खेल्ने बताइन् । ‘समाज परिवर्तनका लागि ज्ञान अनिवार्य छ । र, ज्ञानका लागि अध्ययन र पठन अपरिहार्य छ’, उद

पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट (एलएलसी) लिग दाेस्राे संस्करण खेल्ने भएका छन् ।  आउँदाे सेप्टेम्बर २० बाट सुरु हुने प्रतियाेगितामा नेपालबाट पारस खड्काले खेल्ने भएका हुन् । लेजेन्ड्स लिग क्रिकेटमा विश्व क्रिकेटमा नाम चलेका खेलाडीहरूले खेल्ने गर्दछन् ।  लेजेन्ड्स लिग क्रिकेटकाे दाेस्राे संस्करण भने ओमानकाे साटाे भारतमा हुने भएकाे छ । भारतमा क्रिकेटका प्रशंसक धेरै भएकाले आउँदाे संस्करण भारतमा सार्ने निर्णय गरेकाे एलएलसीले जनाएकाे छ ।  ...

पारसले लेजेण्ड क्रिकेट लिग खेल्ने

८ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले लेजेण्ड क्रिकेट लिग खेल्ने भएका छन् । आगामी सेप्टेम्बर अक्टोबरमा हुने दोस्रो संस्करणमा पारस सहभागी हुने जानकारी लिजेण्ड क्रिकेट लिगले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको हो । यस लिगमा विश्वका चर्चित पूर्व क्रिकेटरहरुले खेल्ने छन् । यस संस्करण विश्वका ५० जना क्रिकेटरहरु अनुबन्ध भइसकेका […]

पाकिस्तानले पनि साफ महिला च्याम्पियनसिप खेल्ने

२६ असार, काठमाडौं । पाकिस्तानले आगामी भदौमा नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनसिप खेल्ने भएको छ । पाकिस्तान फुटबल फेडेरसनले पाकिस्तानको महिला टिमले साफमा सहभागिता जनाउने पुष्टि गरेको छ। साफ च्याम्पियनसिपको छैटौं संस्करण भदौ १३ देखि २५ सम्म नेपालमा आयोजना हुनेछ । फिफाको प्रतिबन्धमा रहेका कारण पाकिस्तानले पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा गर्न पाएको थिएन । […]

सहाराले मानबहादुरकै कप्तानीमा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – विहीबारदेखि पोखरामा सुरु हुने आहा रारा गोल्डकपमा आयोजक टोली सहारा क्लबले मानबहादुर तामाङको कप्तानीमा नै खेल्ने भएको छ । गत संस्करण पनि मानबहादुरले टोलीको कप्तानी गरेका थिए । सहाराले उद्घाटन खेलमा विहीबार नेपाल एपिएफ फुटबल क्लबको सामना गर्दैछ । खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ । गत संस्करणको उद्घाटन खेलमा […]

दक्षिण अफ्रिकी ओपनर लेभीले पोखराबाटै इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिका ओपनर रिचार्ड लेभीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाटै खेल्ने भएका छन् । लेभीले तेस्रो संस्करण इपिएल पोखराबाटनै खेलेका थिए । चौथो संस्करणको लागि पोखराले लेभीलाई निरन्तरता दिएको हो । पोखराले पहिलो विदेशी खेलाडीको रुपमा उनको नाम सार्वजनिक गरेको छ । लेभीले दक्षिण अफ्रिकाबाट १३ टि२० आईमा […]

आसन्न साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल मालदिभ्ससँग खेल्ने

काठमाडौँ- साफ च्याम्पियनसिप फुटबलको आसन्न संस्करण नेपालले मालदिभ्ससँग खेल्दै यात्रा थाल्ने भएको छ। बुधबार निकालिएको खेल तालिकाअनुसार नेपालले अक्टोबर १ तारिखमा हुने आफ्नो पहिलो खेल घरेलु टोलीसँग मालेमा खेल्ने छ। नेपालले दोस्रो खेल श्रीलंकासँग अक्टोबर ३ तारिखमा खेल्ने छ भने तेस्रो खेल अक्टोबर ८ तारिखमा भारतसँग खेल्ने छ। लिग चरणको अन्तिम खेलमा नेपालले अक्टोबर १० […]

श्रीलंकाका क्रिकेटर दिनेश चन्डिमलले ईपीएल खेल्ने

२७ साउन, काठमाडौं । श्रीलंका क्रिकेट टिमका पूर्वकप्तान दिनेश चन्डिमलले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनले शरद भेषावकरको कप्तानीमा रहेको टिम भैरहवा ग्ल्याडिएटर्सबाट ईपीएल खेल्न लागेका हुन् । ईपीएलको चौथो संस्करण आगामी असोज ९ देखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ । भैरहवाले चन्डिमललाई आधिकारिक रुपमा अनुबन्ध गर्न बाँकी […]