काठमाडौँ- एमाले उपाध्यक्ष भीम रावलले नेपालको संविधान, कानुन, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने उल्लेख गरेका छन्। एमसिसी सम्झौताले देश उपनिवेशकरणतर्फ धकेलिने पनि उनको दाबी छ। उनले सत्तारुढ नेपाली कांग्रेसलाई यस्तो काम नगर्न चेतावनी पनि दिएका छन्। नेता रावलका अनुसार प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा एमसीसी […]