काठमाडौं, साउन १३ । सत्तारुढ गठबन्धनमा सरकारको प्राथमिकताका बारेमा नेताहरुबीच ठाकठुक परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरु अमेरिकी आर्थिक सहयोग (एमसीसी) र संघीयतालाई कसरी बलियो बनाउने भन्नेमा बढी केन्द्रित भएपछि जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले आपत्ति जनाउनुभएको हो । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन पाँच दलका नेताको बैठकमा जनमोर्चाका अध्यक्ष केसीले […]