एकीकृत विद्युतीय व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) अनुसार सबै सहकारीले नियामकसमक्ष वित्तीय विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
तर यसअनुसार २५ सय सहकारीले मात्रै विवरण बुझाएको सहकारी विभागले जनाएको छ। जवकि मुलुकभर ३४ हजार ५ सय १२ सहकारी संचालनमा छन्।