बालेन मेयर बनेपछि काठमाडौं महानगरको पहिलो नगर कार्यपालिकाको बैठक (लाइभ)

काठमाडौं : काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठक सुरु भएको छ। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट आएका जनप्रतिनिधिहरु पहिलोपटक बैठकमा बसेका हुन्। आजै नवनिर्वाचित प्रमुख वालेन्द्र शाह (बालेन) सँगै उपप्रमुख सुनिता डंगोल र अन्य जनप्रतिनिधिले शपथसँगै पदभार ग्रहण गरेका थिए। प्रमुख वालेन्द्रले आजको बैठक प्रत्यक्ष प्रशारण (लाइभ) गर्ने…

सम्बन्धित सामग्री

मेयर बालेनको 'नो भेहकल जोन' मा राष्ट्रपतिको पैदल यात्रा

काठमाडौं महानगर मेयर बालेन्द्र शाहले ईन्द्रजात्रा अवलोकन गर्न बसन्तपुर पैदल गएकोमा राष्ट्रपति पौडललाई धन्यवाद दिएका छन्।...

मेयर बालेनविरुद्ध महानगर अगाडि प्रदर्शन (तस्वीरहरू)

काठमाडौं : महानगरपालिकाका मेयर बालेन साहविरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ ले विरोध प्रदर्शन गरेको छ।‘इनफ इज इनफ’ले काठमाडौं महानगर अगाडि मेयर बालेन साहविरुद्ध ठेलागाडालगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो।‘इनफ इज इनफ’ले मेयर बालेनले महानगरभित्र व्यापार गर्ने साना व्यापारीहरूको व्यवस्थापन गर्नुपर्ने माग राखेको छ। महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरु माथि भएको ज्यादतीविरु

मेयर बालेनले सञ्चारमन्त्री शर्मालाई भेटे

१४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई भेटेका छन् । मेयर बालेनले काठमाडौं महानगर भित्रको इन्टरनेट लगायतका तार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा मन्त्री शर्मासँग छलफल गरेका हुन् । अव्यवस्थित तारले शहरको सुन्दरता नै घटाएकोले त्यसलाई कसरी नियमन गर्ने भनेर बालेनले मन्त्री शर्मासँग छलफल गरेको उनको सचिवालयले […]

काठमाडौं महानगर प्रहरीमा विवाद : राजीनामादेखि पोशाक नपाउनेसम्म

काठमाडौं : काठमाडौं महानगर प्रहरीका सई लोकनाथ चुडालले नगर प्रहरीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै मंगलबार पदबाट राजीनामा दिए। चुडालको राजीनामासँगै महानगर प्रहरीभित्रको विवाद सतहमा आयो। चुडालले राजीनामा बुझाए पनि स्वीकृत भने भएको छैन। मेयर बालेन साहको प्रिय पात्र मानिने महानगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले आफूभन्दा मुनिका कर्मचारीमाथि अत्याचार गरेको आरोप छ। पाण्डेले गत भदौमा प्रमुखको जिम्मेवारी पाएका थिए। महानगर प्रहरीमा पाण्डेको आगमनसँगै महानगर व्यवस्थित भएको चर्चासमेत हुने

जब मेयर बालेनको टिमले कर्मचारी टिमसँग हार खायो

काठमाडौं। महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले जनपतिनिधि रकर्मचारी बीच मैत्रिपूर्ण फुटबल खेल आयोजना गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नेतृत्वमा जनप्रतिनिधि र अर्को टिमबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले नेतृत्वमा खेल भएको थियो । खेल ६—१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जित्यो ।

काठमाडौं महानगर : वाचाअनुसारको नीति-कार्यक्रम

५ असार,काठमाडौं । आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रम ल्याए । बुधबार राष्ट्रिय सभागृहमा ११औं नगरसभाको बैठकमा नीति तथा कार्यक्रमले उनले चुनावकै बेला गरेका वाचाहरुलाई पछ्याउँदै  नीति तथा कार्यक्रम ल्याएका हुन् । बानेनले ल्याएको नीति तथा कार्यक्रममा त्यस्ता धेरै घोषणाहरु छन्, जो चुनाव ताका बालेन र अन्य राजनीतिक […]

काठमाडौं महानगर पूर्ण साक्षरता सहर !

मेयर बालेन्द्र साहले काठमाडौं महानगरपालिकालाई पूर्ण साक्षरता सहर घोषणा गरिने बताएका छन् । आइतबार नगरसभाको ११ औं अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका साहले महानगरपालिका लागि पूर्ण साक्षरता सहर घोषणा गरिने बताएका हुन् । यस्तै, महानगरको सांस्कृति सहरको रुपमा विकास गर्ने गरी स्थानीय नेपाल भाषाको विकास एवं प्रवद्र्धनका लागि जारी प्राथमिक तहदेखि ८ कक्षासम्मको नेपाल भाषाको अध्ययन अध्यापन कार्यक्रमलाई समेत आफुले निरन्तरता दिएको मेयर शाहले बताए ।

काठमाडौं महानगर टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले दोश्रो बागमतीस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि सोमबार जितेको छ । ६ स्वर्ण, ५ रजत र १ कांस्य जित्दै आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा काठमाडौं समग्रमा टिम च्याम्पियन बनेको हो ।जैशीदेवल युथ क्लबद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ४ कांस्य जितेको पनौती नगरपालिका […]

विकासमा काठमाडौं महानगर अगाडि: मेयर शाक्य

काठमाडौं महानगरपालिकाले विगत चार वर्षमा मुख्यतः १८ वटा विकास निर्माणका काम सम्पन्न गरेको छ । देशकै ठूलो महानगरपालिकाको हैसियतमा दर्जनांै नगरपालिकासँग प्रगाढ सम्बन्ध कायम गरी विकास निर्माणका काममा सबैभन्दा अगाडि रहेको मेयर विद्यासुन्दर शाक्य बताउनुहुन्छ । ‘अन्य नगरपालिकाको तुलनामा सोचेभन्दा बढी काम गर्न सफल भएका छौं, भनौं भने मेरो नेतृत्वको टिमले यो अवधिमा महत्वपूर्ण काम […]