हर्क साम्पाङको प्रस्ताव : लोक सेवाको परीक्षा लाइभ गरौं

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ताको पनि प्रत्यक्ष प्रसारण हुनुपर्ने बताएका छन्।सामाजिक सञ्जालमा मंगलबार बिहान उनले परीक्षा र अन्तर्वार्ता लाइभ नगरे विश्वास नहुने बताएका छन्।'लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्छ। नत्र विश्वास नहुने देखिन्छ', उनले लेखेका छन्।

सम्बन्धित सामग्री

लोक सेवा आयोगको परीक्षामा बेथिति

काठमाडौँ। मधेस प्रदेशको लोक सेवा आयोगले सोमबार लिएको परीक्षामा भद्रगोल देखिएको छ । आयोगले सोमबार प्रशासनतर्फको सहायक चौथो तहको परीक्षा जनकपुरका विभिन्न ४१ परीक्षा केन्द्रमा सञ्चालन गरेको थियो । २१२ पदको लागि ८ हजार ४५२ जनाले दरखास्त दिएका थिए । लोक सेवा आयोगबाट प्रश्नपत्र सिलबन्दी भई परीक्षा केन्द्रमा पुग्नुपर्नेमा केही केन्द्रमा खुला र शील फुटेको […]

लोक सेवा आयोगका सबै परीक्षा १५ दिन भित्र हुने

काठमाडौँ । लोक सेवा आयोगले स्थगित रहेका विभिन्न सेवा, समूह, श्रेणी र पदका परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन १५ दिन भित्र गर्ने भएको छ । सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धी मुद्दाको फैसला गरेसँगै सोही बमोजिम परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने भएको हो । ‘सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट २०७९–०५–०७ गते कर्मचारी समायोजन सम्बन्धी रिटहरूमा […] The post लोक सेवा आयोगका सबै परीक्षा १५ दिन भित्र हुने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

लोक सेवा आयोगका सबै परीक्षा १५ दिन भित्र हुने

काठमाडौँ । लोक सेवा आयोगले स्थगित रहेका विभिन्न सेवा, समूह, श्रेणी र पदका परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन १५ दिन भित्र गर्ने भएको छ ।  सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धी मुद्दाको फैसला गरेसँगै सोही बमोजिम परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने भएको हो ।  ‘सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट २०७९-०५-०७ गते कर्मचारी समायोजन सम्बन्धी रिटहरूमा भएको […]

लोक सेवा आयोगलाई परीक्षा लिन बाटो खुल्यो !

काठमाण्डाै – कर्मचारी समायोजनसम्बन्धी विवादका कारण रोकिएका लोक सेवा आयोगका परीक्षा लिन गर्न बाटो खुलेको छ । कर्मचारी समायोजनसम्बन्धी परेका मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाएपछि लोक सेवा आयोगलाई समायोजनसम्बन्धी विवादका कारण रोकिएका परीक्षा सञ्चालन गर्न बाटो खुलेको सर्वाेच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले लोक सेवा आयोगलाई परीक्...

कर्णाली प्रदेश लोक सेवा आयोगद्वारा परीक्षा सञ्चालन

मुलुकमा संघीयता संरचना कार्यान्वयनमा आएपछि कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेत पहिलो पटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तरगत खुला तथा समावेशी सहायकस्तर पाँचौ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो । प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ३ बमोजिम गठित आयोगले खोलेको महिला विकास निरीक्षक पदको ५१५–५१६/७८/०७९ को विज्ञापन अनुसार खुलामा आठ र महिलातर्फ एक गरी नौ कर्मचारी माग गरेको थियो । सो विज्ञापन अनुसार शनिबार सञ्चालित परीक्षामा दुई हजार १९७ पर

लोक सेवा आयोगका लिखित परीक्षा स्थगित [सूचनासहित]

लोक सेवा आयोगले पूर्व निर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगित गरेको छ । आयोगका उपसचिव एकनारायण शर्माले सूचना प्रकाशित गर्दै आयोगका कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएकाले माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुने गरी पूर्वनिर्धारित परीक्षा स्थगित गरिएका जनाएका छन् । लिखित परीक्षा बाहेकका पूर्व निर्धारित कार्यहरू यथावत रूपमा सञ्चालन हुने निर्णय समेत आयोगले गरेको छ ।

लोक सेवा आयोगका परीक्षा स्थगित गर्ने तयारी

५ माघ, काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि लोक सेवा आयोगका परीक्षा स्थगित गर्ने विषयमा छलफल शुरु भएको छ । बिहीबार बस्ने आयोगको नियमित बैठकले परीक्षा स्थगितको निर्णय गर्ने बताइएको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले कोरोना संक्रमण बढ्दै गएको अवस्थामा परीक्षा के गर्ने भन्ने विषयबारे आन्तरिक छलफल भइरहेको बताए । उनले भने, ‘अहिलेसम्म […]

अहिलेकै अवस्थामा के हुन्छ लोक सेवा आयोगको परीक्षा ?

काठमाडौँ । लोक सेवा आयोगका पूर्वनिर्धारित परीक्षाहरू यथासमयमै सञ्चालन हुने भएका छन् ।  कोरोनाको तेस्रो लहरसँगै परीक्षाहरू के हुने भन्नेबारे परीक्षार्थिहरुमा अन्यौलता छाई रहँदा आयोगले भने अहिलेकै अवस्थामा पूर्वनिर्धारित कुनै पनि परीक्षा स्थगन गरिहाल्ने अवस्था नरहेको जनाएको छ ।  यसअघि पनि कोरोना सङ्क्रमितहरूका लागि छुट्टै परीक्षा दिने व्यवस्था आयोगले गरेकोले अबको परीक्षामा पनि सोही अनुसार […]

लोक सेवा आयोगका रोकिएका परीक्षा दशैँअघि नै हुने

काठमाडौं, असार १ । लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो । कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित कार्यतालिकाअनुसार कसरी अगाडि बढ्ने भन्नेमा […]

लोक सेवा आयोगका रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि

लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना (कोभिड–१९) महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो ।कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित कार्यतालिकाअनुसार कसरी अगाडि बढ्ने भन्नेमा आयोगले आन्तरिक तयारी गरेको हो । आयोगमा पदाधिकारी नहुँदा र कोरोनाका कारण खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा बाधा पुगेको छ ।लोक सेव