भीषण वर्षाबाट ब्राजिलमा मृत्यु हुनेको संख्या ५६ पुग्यो

ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ।...

सम्बन्धित सामग्री

अमेरिकामा आँधीका कारण ज्यान गुमाउनेको संख्या ४६ पुग्यो

काठमाडौं : अमेरिकाको न्यूयोर्क र न्यूजर्सीमा आएको शक्तिशाली इडा आँधीबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ। उत्तर पूर्वी अमेरिकी राज्यहरुमा अहिलेसम्मकै ठूलो वर्षाका कारण लाखौँ मानिस प्रभावित भएका छन् भने सडक र बस्ती जलमग्न भएका छन्। न्यूजर्सीका गभर्नर फिल मर्फीका अनुसार न्यूजर्सीमा मात्रै कम्तीमा २३ जनाको मृत्यु भएको छ। न्यूयोर्क शहरमा दुई वर्षको बच्चासहित कम्तीमा १४ जनाले ज्यान गुमाएका छन्। पेन्सिलभेनियाको सबैभन्दा ठूलो शहर फिलाडेल्फियामा ३ र कन्नेक्टिकटमा एक जनाले ज्यान गुमाएका छन