अछाम पहिरो : मृत्यु हुनेको संख्या १२ पुग्यो, ११ जना बेपत्ता

काठमाडौँ । अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ भने एघार जना बेपत्ता भएका छन् । कमलबजार नगरपालिका-८ मा ५ जना, कमलबजार वडानम्बर-६ मा ४ जना, तुर्माखाँद गाउँपालिका-५ मा २ जना र ढकारी गाउँपालिका-६ मा १ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । शुक्रबारदेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा […]

सम्बन्धित सामग्री

अछाम पहिरो : थप एक शव भेटियो, एक अझै बेपत्ता

पहिरोले घर पुरिँदा बेपत्ता भएका ढकारी गाउँपालिका–६ मा थप एक जनाको शव भेटिएको छ । योसँगै अछाममा गत शुक्रबार रातिको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या सात परिवारका २२ जना पुगेको छ । एक जना अझै बेपत्ता छन् ।

अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या २२ पुग्यो (नामावलीसहित)

धनगढी ।  अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका-६ बस्ने दुई वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका- ५ बस्ने १७ वर्षीया जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीया बिमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनिषा […] The post अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या २२ पुग्यो (नामावलीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अछाम पहिरो : मृत्यु हुनेको संख्या २२ पुग्यो (अपडेट)

अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ बस्ने दुई वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका– ५ बस्ने १७ वर्षीय जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीय बिमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीय मनिषा शाही, १७ वर्षीय कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीय मेनिका शाही, तीन वर्षीय कल्पना शाही, २१ वर्षीय भावना शाही र कमल बजार नगरप

अछाम पहिरो : मृत्यु  हुनेको संख्या १७ पुग्यो

महेन्द्रनगर- लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिरोका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ ।          अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु...

अछाम पहिरो अपडेट : मृतक संख्या १७ पुग्यो

काठमाडौं : अछामको तीनवटा पालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ। कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए।उनका अनुसार कमलबजार ८ मा एकै परिवारका ५ जनाको शव  निकालिएको छ भने कमलबजार ६  ठाँटीकाँधमा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ। ठाँटीकाँधमा यसअघि निकालिएको ४ जनाको गरी ७ जनाको मृत्यु भएको छ।यस्तै, तुर्माखाँद ५ मा दुई घर पुरि

अछाम पहिरो अपडेटः मृत्यु हुनेको संख्या १४ पुग्यो

अछाम । अछामको विभिन्न भागमा पहिरो जाँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । लगातारको वर्षा र पहिरोमा परी यहाँ जनधनको क्षति भएको छ ।