सरकारी स्कूलमा वीरगंज महानगरको सिसिटिभी कार्यक्रम यसरी बन्दैछ असफल

वीरगंज : वीरगंज महानगरको सरकारी स्कूलमा एक वर्षअघि शुरु गरिएको सिसिटिभी अनुदान कार्यक्रम असफल बन्दै गएको छ। ठेकेदारले सही समयमा सिसिटिभी जडान नगर्नु, जडान गरिएको सिसिटिभी सञ्चालन गर्ने जनशक्ति विद्यालयमा नहुनु, खराब भएको सिसिटिभी मर्मत हुन नसक्नुले गर्दा यो कार्यक्रम असफल बन्दै गएको विद्यालय प्रशासनले जनाएका छन्। वीरगंज महानगरको ३२…

सम्बन्धित सामग्री

युवा-विद्यार्थीको कार्यक्रम असफल पार्न घुसपैठ हुन सक्छ : थेवे

काठमाडौं, ७ मंसिर । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले आज राज्यको अकर्मण्यताको विरोधमा आज शान्तिपूर्ण कार्यक्रम गरिने बताएका छन् ।‘राज्य फेलियर स्टेटमा जान थाल्यो । १० चोटि महँगी बढ्यो । महँगीले जनजीविका चलाउन नसक्ने अवस्था सिर्जना भयो । आम जनतामा महँगी नियन्त्रण, सुशासन र सामाजिक न्यायको आभास हुन सकेको छैन । हाम्रो प्रदर्शन […]

नीति कार्यक्रम विगतको असफल कार्यक्रमहरुको निरन्तरता मात्रै : रास्वपा सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम विगतको असफल कार्यक्रमहरुको निरन्तरता मात्रै भएको बताएका छन्। सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो...

जीडीपीमा उत्पादनमूलक क्षेत्रको योगदान बढाउने कार्यक्रम असफल

सरकारले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उत्पादनमूलक क्षेत्रको योगदान बढाउन अगाडि सारेका योजना र कार्यक्रम असफल भएका छन् । पछिल्लो एक दशकयता जीडीपीमा यस क्षेत्रको हिस्सा स्थिर रहेबाट सरकारी सबै योजना असफल देखिएका हुन् । राष्ट्रिय तथ्यांक कार्यालयले चालु वर्षको अर्थतन्त्रमा उत्पादनमूलक क्षेत्रको योगदान ५.३२ प्रतिशत रहने अनुमान गरेको छ । अघिल्लो आव २०७८/०७९ मा […]

प्रदेश तथा स्थानीय तहका लागि आएको १३ अर्बको कार्यक्रम किन असफल ?

काठमाडौं, वैशाख ८। प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गरी संघीयता कार्यान्वयनमा सहयोग पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएको १३ अर्ब ३० करोडको कार्यक्रम असफलजस्तै देखिएको छ । सो कार्यक्रमको कुनै लेखाजोखा पनि हुन सकेको छैन । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गरी संघीयताको कार्यान्वयन गर्ने उद्देश्यले १३ अर्ब […]

प्याज विशेष मिसन कार्यक्रम असफल

सरकारले २०६४ सालमा ल्याएको प्याज विशेष मिसन कार्यक्रम असफल भएको छ ।आयात घटाउँदै नेपाली प्याजलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन तराइका झापा, सप्तरी, बारा, रुपन्देही, कपिलवस्तु, बाँके बर्दियालगायतका जिल्लामा सरकारले प्याज विशेष मिसन कार्यक्रम ल्याएपनि त्यसको कार्यान्वयनमा गम्भीर नबन्दा प्याज विशेष मिसन कार्यक्रम असफल भएको हो ।प्याज विशेष मिसन कार्यक्रम असफल भएपछि नेपाल प्याजका लागिसमेत परनिर्भर बनेको […]

भारतीय प्रधानमन्त्री मोदी भेट्ने प्रचण्डको प्रयास असफल

काठमाडाैं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रयास असफल भएको छ।भारत भ्रमण सकेर स्वदेश फर्कने दिन मोदीलाई भेट्ने प्रचण्डको प्रयास असफल भएको हो।मोदीलाई भेट्ने कार्यक्रम रहेपनि मोदीसँग भेट्ने समय र कार्यसूची अनिश्चित भएपछि प्रचण्ड मोदी बाहेकका प्राय सबै नेताहरुलाई भेटेर काठमाडौं आउन लागेका हुन्।सत्तारुढ भारतीय जनता पार्टीको नियन्त्रणमा शुक्रबार भारत गएका प्रचण्ड आज नेपाल फर्कंदै छन्।

गरिबलाई एमबीबीएस पढाउने प्रदेश १ सरकारको कार्यक्रम असफल

दिगोपनमा आधारित स्पष्ट कार्ययोजना अभावमा गरिबका छोराछोरीलाई एमबीबीएस पढाउने प्रदेश १ सरकारको कार्यक्रम असफल बनेको छ । कानुनी बाधा अड्चनसहितको बाध्यकारी व्यवस्थाका कारण प्रदेश सरकारको उक्त कार्यक्रम असफल बनेको हो ।गरिबका छोराछोरी पनि डाक्टर बन्नुपर्छ भन्ने उद्देश्यसहित उनीहरूको एमबीबीएस अध्ययनका लागि आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारले ‘जनता चिकित्सा शिक्षा कोष’ को अवधारणा अघि सारेको थियो । सरकारको वार्षिक नीति तथा कार्यक्रममै समेटिएको उक्त कोषमार्फत बिनाधितो सुलभ रूपमा अनुदान उपलब

‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रम असफल

२० पुस, काठमाडौं । सरकारले गत असारदेखि १० सरकारी अस्पतालमा सुरु गर्न खोजेको ‘एक चिकित्सक र स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम असफल देखिएको छ । दश सरकारी अस्पतालमा पत्राचार गरेकामा नुवाकोटको त्रिशूली अस्पतालले मात्रै यो कार्यक्रम लागू गरेको छ । एक चिकित्सक र स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था (कार्यक्रम सञ्चालन) कार्यविधि, २०७७ अनुसार यो कार्यक्रम लागू […]

सर्वसम्मतको प्रयास असफल आज उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को १०औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ । महाधिवेशनबाट आगामी पाँच वर्षका लागि नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास नेताहरूले गरेका थिए । तर सर्वसम्मत नेतृत्वको प्रयास अझै जारी नै रहेको नेताहरू बताउँछन् । शनिबार विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको […]