स्थानीय तह निर्वाचनः मतगणनास्थलमा सिसिटिभी जडान

रसुवा – स्थानीय तहको निर्वाचनको मतगणनाका लागि रसुवाका स्थानीय तहमा सिसिटिभी जडान गरिएको छ। जिल्लाको पाँचवटै मतगणनास्थलमा मंगलबार सिसिटिभी जडान गरिएको हो। निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको सबै मतगणनास्थलमा सिसिटिभी जडान गरेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए। गोसाइँकुण्ड गाउँपालिकाको मतगणना जिल्ला समन्वय समितिमा गरिने भएको छ भने अन्य चार वटा पालिकाको मतगणना […]

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन : सबै मतगणना स्थलमा सिसिटिभी जडान हुने

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा सबै मतगणना स्थलमा सिसिटिभी जडान हुने भएको छ । निर्वाचन आयोगले आज (बिहीबार) आयोजना गरेको पत्रकार सम्मेलनमा मतगणना स्थलको हकमा सबै ठाउँमा सिसिटिभीको व्यवस्था गराइने जानकारी दिएको हो । सिसिटिभी स्थानीय तहले राख्ने र आयोगले मनिटरिङ गर्नेछ । यस्तै, निर्वाचनका लागि २ करोड मतपत्र छापिने जनाउँदै आयोगले आज आयुक्तहरुले […]