छानबिन समितिले पाएन जेठ महिनाको सिसिटिभी फुटेज

काठमाडौँ – बजेट निमार्णको क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा गठित संसदीय छानबिन समितिलाई अर्थ मन्त्रालयले जेठ महिनाको सिसिटिभी फुटेज उपलब्ध गराको छैन । संसदीय समितिले पटक पटक जेठ महिनाको सिसिटिभी फुटेजका लागि ताकेता गर्दा पनि मन्त्रालयले सिसिटिभी फुटेज दिन नसकेको हो। ‘जेठ महिनाको सिसिटिभी फुटेज मागेका थियौं तर उहाँहरूले असार महिनाको दिनुभयो,’ समिति सदस्य […]

सम्बन्धित सामग्री

गृहको निर्देशनः सिसिटिभी फुटेज तीन महिनासम्म सुरक्षित राख्नू

काठमाडौँ – गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सिसिटिभी फुटेज तीन महिनासम्म अनिवार्य रुपमा सुरक्षित राख्न मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयहरुलाई निर्देशन दिएको छ। मंगलबार गृहसचिव स्तरको निर्णय गरी मन्त्रालयले सबै कार्यालयलाई तीन महिनासम्म अनिवार्य सिसिटिभी फुटेज सुरक्षित राख्न निर्देशन दिएको हो। मन्त्रालयले तीन महिनासम्म गृहको सिसिटिभी फुटेज सुरक्षित रहने पनि स्पष्ट पारेको छ। […]

सिसिटिभी फुटेज तीन महिनासम्म सुरक्षित राख्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सिसिटिभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ । मन्त्रालयले आफू मातहतका आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई यस्तो निर्देशन दिएको हो । आज (मंगलबार) गृहसचिवस्तरको निर्णयले सबै कार्यालयलाई तीन महिनासम्म अनिवार्य सिसिटिभी फुटेज सुरक्षित राख्न निर्देशन भएको हो । मन्त्रालयले तीन महिनासम्म गृहको सिसिटिभी फुटेज […]

सिंहदरबार गेटको सिसिटिभी फुटेज १६ दिनभन्दा धेरै नरहने भन्दै गृहले पठायो पत्र

काठमाडौँ । गृह मन्त्रालयले सिंहदरबार गेटको सिसिटिभी फुटेज १६ दिनभन्दा धेरै नरहने भन्दै छानबिन समितिलाई पत्र पठाएको छ । जनार्दन शर्मामाथि छानबिन गरिरहेको समितिले साउन ८ गते सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज मगाउने निर्णय गरेको थियो । सम्बन्धित समाचार : छानबिन समितिद्वारा सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज माग आज (मंगलबार) गृह […]

छानबिन समितिद्वारा सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज माग

काठमाडौँ । संसदीय छानबिन समितिको आज (आइतबार) बसेको बैठकले बजेट निर्माणको अघिल्लो रात सिंहदरबारमा को आएका हुन् भन्ने प्रमाण जुटाउनका लागि दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज मगाउने भएको छ । छानबिन समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले आज समितिका सदस्यहरूले सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज मगाउने निर्णय भएको बताए । अर्थ मन्त्रालयभन्दा गेटमा लामो […]

भेटिएन जेठ १४ गते रातिको सिसिटिभी फुटेज

काठमाडौँ-  अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठकले सिसिटिभी फुटेज फेला पार्न नसकिने निष्कर्श निकालेको छ। समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज ‘रिस्टोर’ हुने सफ्टवेयर मगाए पनि केही पनि नभेटिएको एक सदस्यले जानकारी दिए। यसबारे संसदीय छानबिन समितिले निरन्तर बैठक बसे पनि कुनै निर्क्यौल निस्कन सकेको छैन। तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट […]

अर्थ मन्त्रालयले जेठ महिनाको सिसिटिभी फुटेज डिलिट भयो भनेर छानविन समितिलाई दिएन

काठमाडौं, २ असार । बजेट निमार्णको क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा गठित संसदीय छानविन समितिलाई अर्थ मन्त्रालयले जेठ महिनाको सिसिटिभी फुटेज दिन आनाकानी गरेको छ । संसदीय समितिले पटक पटक जेठ महिनाको सिसिटिभी फुटेजका लागि ताकेता गर्दा पनि मन्त्रालयले सिसिटिभी फुटेज दिन आनाकानी गरे पछि पुनः ताकेता गरिएको छ । ‘जेठ महिनाको सिसिटिभी फुटेज […]

अर्थमन्त्री प्रकरण : संसदीय समिति सिसिटिभी फुटेज जुटाउन असफल

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रयोग गरेको आरोपमा पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समिति सिसिटिभी फुटेज जुटाउन असफल भएको छ। आइतबार बसेको समितिको बैठकमा सिसिटिभी फुटेज हेर्ने व्यक्ति बोलाइए पनि फुटेज प्राप्त नभएको बैठकमा सहभागी एक सांसदले बताएका छन्।  बैठकमा प्रशासन महाशाखा प्रमुख, सिसिटिभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा […]

सिसिटिभी फुटेज डिलिट गरेको छैन : अर्थमन्त्री शर्मा

आफूले सिसिटिभी फुटेज डिलिट नगरेको र बजेट निर्माणको क्रममा कुनै पनि अनधिकृत व्यक्तिलाई पस्न नदिएको जिकिर गर्नुभयो । बजेटले देशको आर्थिक अवस्थामा सुधार गर्ने उहाँको दाबी छ ।

अर्थ मन्त्रालयको सिसिटिभी फुटेज गायब

काठमाडौं : अर्थ मन्त्रालयले बजेट भाषणभन्दा अघिल्लो रातिको सिसिटिभी फुटेज गायब गरेको छ।उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जयप्रसाद पौडेलले सूचनाको हक प्रयोग गरी मागेको प्रश्नको जवाफ दिने क्रममा मन्त्रालयले सिसिटिभी फुटेज सुरक्षित नरहेको जवाफ दिएको हो।मन्त्रालयले भनेको छ‚ ‘मन्त्रालयमा जडान भएको सिसिटिभी फुटेजको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्र फुटेज अभिलेखमा रहन्छ, त्यसपछि पहिलेको अभिलेख क्रमशः मेटिँदै जान्छ।’बजेट फाइनल गर्ने रात अनधिकृत व्यक

बजेट निर्माणको समयको सिसिटिभी फुटेज मेटिएको दाबी (पत्रसहित)

काठमाडौँ । अर्थ मन्त्रालयले बजेट निर्माणको समयको सिसिटिभी फुटेज मेटिएको जनाएको छ । मन्त्रालयले आज (आइतबार) सूचना माग गर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेललाई पत्र पठाएर बढीमा १३ दिनसम्मको सिसिटिभी फुटेज अभिलेखमा रहने र त्यसपछि स्वतः मेटिँदै जाने भएकाले बजेट घोषणाको अघिल्लो दिन अर्थात् जेठ १४ गतेदेखि १५ गते बिहानसम्मको फुटेज मेटिएको जनाएको […]