क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले संसारका जीसेभेन (जी७) देशसँग अफगानिस्तानमाथि तालिबानको नियन्त्रणपछि अब प्रतिबन्धबारे सोच्न आवश्यक भएको बताएका छन् । अफगानिस्तानमाथि जीसेभेन देशको हुन लागेको बैठकभन्दा एक दिन अघि सोमबार ट्रूडोले क्यानडाले तालिबानलाई पहिलेदेखि आतंककारी मान्ने गरेको बताउँदै उनीहरु आतंककारीको सूचीमा भएको र अब प्रतिबन्धबारे कुरा गर्न सकिने बताएका छन् । मंगलबार जी७ का सदस्य देश क्यानडा, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली, जापान र अमेरिकाले अफगानिस्तानमाथि भर्चुअल बैठक