बाँके, २३ बैशाख । अवैध लागूऔषध सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट ७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ तुलसीपुर उपमहानगरपालिका–८ बस्ने ३५ वर्षीय दिपक वली र सोही ठाउँ बस्ने ३४ वर्षीय पदम […]