धरानबाट लागूऔषध सहित श्रीमान-श्रीमती पक्राउ

धरान / सुनसरीको धरानबाट मंगलबार लागूऔषध सहित २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ बस्ने ३१ बर्षीय बिशन घले र उनको श्रीमती २२ बर्षीया पुन्य तामाङ रहेका छन् । उनिहरुलाई धरान भानुचौक स्थित रहेको तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट लागूऔषध ब्राउन सुगर ६ ग्राम ८० मिलिग्राम सहित पक्राउ गरिएको ईलाका... The post धरानबाट लागूऔषध सहित श्रीमान-श्रीमती पक्राउ appeared first on Purbeli News.

सम्बन्धित सामग्री

खैरो हेरोइनसहित श्रीमान श्रीमती पक्राउ

सुनसरी, ८ कात्तिक । अवैध लागूऔषध सहित २ जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–१४ एकम्बा बस्ने २७ वर्षीय शिवे सरदार र उनकै श्रीमती २८ वर्षीया सगुन माझी सरदारलाई ४१ ग्राम ५ सय ९० मिलिग्राम लागूऔषध खैरो हेरोइन, नगद १५ हजार ७ सय १० रुपैयाँ र १ थान डिजिटल काँटा सहित शुक्रबार प्रहरीले पक्राउ गरेको […]

२१ किलो गाँजासहित श्रीमान श्रीमती पक्राउ

सुनसरी, १५ भदौ । लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईटहरी उपमहानगरपालिका ४ बस्ने २७ वर्षीय दिपेन्द्र राई र उनकै श्रीमती २५ वर्षीया शर्मीला राईलाई करिब २१ किलो अवैध लागूऔषध गाँजा सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । ईटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ८८०४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय […]