मोरङ, १८ पुस। ग्रामथान गाउँपालिका-७ धोबियारे चोकबाट करिब आधा किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३३ वर्षीय किशुन देव चौधरी र २७ वर्षीय रंजित कुमार माझी रहेका छन् । ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी […]