सर्लाही, ५ साउन । अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । लागूऔषधसहित हरिपुर नगरपालिका–९ दनुवारीबाट नियन्त्रित लागूऔषध ४ सय ९५ एम्पुल डाइजेपाम, ५ सय एम्पुल फेनारगन, १ सय ४४ एम्पुल स्पास्मोप्रोक्सभन र ५ सय एम्पुल लेबल तथा नाम नखुलेको लागूऔषध सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा चितवन कालिका […]