नेकपा स्थापना दिवस मनाइँदै

काठमाडौ कम्युनिष्ट नेताहरुले आज नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउँदैछन् । ७२ वर्षअघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र ...

सम्बन्धित सामग्री

आज नेकपा स्थापना दिवस, एमालेले हीरक महोत्सव मनाउँदै

१० वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा २००६ वैशाख १० गते (१९४९ अप्रिल २२) का दिन श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको थियो …

नेकपा एसले वैशाख नौ गते नेकपा स्थापना दिवस मनाउने

काठमाडौँ- माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले वैशाख नौ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ । शुक्रबार काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख नौ गते ...

ओलीको गैरकम्युनिष्ट प्रवृत्तिका कारण नेकपा विभाजन भएकाे प्रचण्डको दावी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केपी शर्मा ओलीको गैरकम्युनिष्ट प्रवृत्तिका कारणले तत्कालीन नेकपा विभाजन भएको दावी गर्नुभएको छ । नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। आज (शुक्रबार) उहाँले प्रधानमन्त्रीका रुपमा अगाडि सारेका व्यक्तिमा गैरमाक्र्सवादी र गैरकम्युनिस्ट चरित्र र चिन्तनका कारणले पार्टीभित्र अस्वस्थ […]

नेकपा स्थापना दिवस : आरोप र तुषमै सकियो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवस, आज (बिहीबार) नेकपा एमाले र माओवादी केन्द्रलगायत दलले विभिन्न कार्यक्रम गरे।दिवसकै दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले एक–अर्काप्रतिको विगतको 'तुष' पनि पोखे। यसअघि तत्कालीन नेकपामा हुँदा एकले अर्कोलाई सिध्याउन लागिपरेका उनीहरू सर्वोच्च अदालतको आदेशपछि दुई पार्टीमा पहिलेकै हैसियत एमाले र माओवादी केन्द्रमा पुगेका थिए। त्यसको केही महिनापछि आज भएका दुई छुट्टाछुट्टै कार्यक

एमालेको नयाँ पार्टी मुख्यालयमै मुख्यमन्त्री शेरधन राईमाथि आक्रमण प्रयास

काठमाडौं, ९ वैशाख । बालिका खड्काले मुख्यमन्त्री शेरधन राईमाथि आक्रमणको प्रयास गरेकी छिन् । त्यो पनि थापाथलीस्थित नयाँ पार्टी कार्यालयको गेटमै । नेकपा स्थापना दिवस पारेर थापाथलीस्थित नयाँ पार्टी मुख्यालयको भवनमा पुगेका मुख्यमन्त्री राईलाई आज बालिका खड्काले आक्रमणको प्रयास गरेकी हुन् । मुख्यमन्त्री राई मुख्यालयको भित्री गेटमा पुग्दा आफ्नो इज्जत लुटेको भन्दै बालिकाले आक्रमणको प्रयास […]

नेकपा स्थापना दिवस : यस्तो छ एकता र विभाजनको श्रृंखला

९ वैशाख, काठमाडौं । टुटफुटबाट गुज्रिंदै आएका नेपालका कम्युनिस्ट पार्टीहरुले स्थापना दिवस मनाउँदै छन् । ७२ वर्षअघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक नेताहरुमा निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ थिए । यद्यपि यो पार्टी […]

https://www.onlinekhabar.com/2020/04/857030

१० बैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने बताएका छन् । नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै ओलीले यो …

नेकपा स्थापना दिवस: आन्तरिक एकता सुदृढ तुल्याइने : प्रम

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने जनाउनुभएको छ ।

नेकपा स्थापना दिवस भव्य समारोहबीच सुरु

काठमाडौं :  तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकतापछि नेपाल कम्युनिस्ट पार्टीले सोमबार नेकपाको ७० औं स्थापना दिवस मनाउँदै छन्।कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो राखिएको छ।  यता, पा...