काठमाडौं, ९ वैशाख । बालिका खड्काले मुख्यमन्त्री शेरधन राईमाथि आक्रमणको प्रयास गरेकी छिन् । त्यो पनि थापाथलीस्थित नयाँ पार्टी कार्यालयको गेटमै । नेकपा स्थापना दिवस पारेर थापाथलीस्थित नयाँ पार्टी मुख्यालयको भवनमा पुगेका मुख्यमन्त्री राईलाई आज बालिका खड्काले आक्रमणको प्रयास गरेकी हुन् । मुख्यमन्त्री राई मुख्यालयको भित्री गेटमा पुग्दा आफ्नो इज्जत लुटेको भन्दै बालिकाले आक्रमणको प्रयास […]