ओलीको गैरकम्युनिष्ट प्रवृत्तिका कारण नेकपा विभाजन भएकाे प्रचण्डको दावी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केपी शर्मा ओलीको गैरकम्युनिष्ट प्रवृत्तिका कारणले तत्कालीन नेकपा विभाजन भएको दावी गर्नुभएको छ । नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। आज (शुक्रबार) उहाँले प्रधानमन्त्रीका रुपमा अगाडि सारेका व्यक्तिमा गैरमाक्र्सवादी र गैरकम्युनिस्ट चरित्र र चिन्तनका कारणले पार्टीभित्र अस्वस्थ […]