इन्द्रेणी मसरुम फर्मको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

इन्द्रेणी मसरुम फर्म पब्लिक लिमिटेड कम्पनीले सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।कम्पनीले सर्वसाधारणमा सेयर निष्काशन गर्नका लागि बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । सो सम्बन्धी सम्झौतापत्रमा मसरुम फर्मका अध्यक्ष धर्मेन्द्र महर्जन र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी […]

सम्बन्धित सामग्री

इन्द्रेणी मसरुम फार्मले आईपीओ बिक्री गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

इन्द्रेणी मसरुम फार्मले सर्वसाधारणहरुमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धककोरूपमा मुक्तिनाथलाई नियुक्त गरेको हो ।उक्त सम्झौता पत्रमा इन्द्रेणी मसरुम फार्मका अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वजजोशीले हस्ताक्षर गरे । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्