नझुक्किनु होला, जोरबिजोर सवारीको आधारमा उपत्यका बाहिर जान पाइँदैन

काठमाडौँ : लकडाउन घोषणा भएको ८० दिनपछि सरकारले केही खुकुलो बनाएको छ। सङ्क्रमणको जोखिम कम भएको जिल्लामा अब निजी सवारी साधन गुड्न पाउने छन्। तर, यसमा जोरबिजोर प्रणाली लागू हुनेछ। काठमाडौँ उपत्यकाभित्र आजबाट यो नियम लागू भएको छ। आज जोर नम्बर प्लेट भएका सवारी साधनले चल्न पाउनेछन्। तर, निजी सवारी साधनले

सम्बन्धित सामग्री

कोरोनाले आक्रान्त जनजीवन थप सहज बनाउनुको कारणबारे यसो भन्छ स्वास्थ्य मन्त्रालय

कोरोनाबाट आक्रान्त बनेको जनजीवनलाई सरकारले थप सहज बनाएको छ ।  काठमाडौं उपत्यका लगायतका कोरोनाको जोखिम भएका विभिन्न स्थानहरूमा सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउनुका साथै फिल्म हल सञ्चालन गर्न पाउने जस्ता आर्थिक तथा भौतिक गतिविधिहरूलाई सञ्चालन गरेर जनजीवनलाई थप सहज बनाएको हो ।  पछिल्लो समय कोरोना भाइरसको संक्रमणको गति कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरूको पालना गरेर जनजीवनलाई सहज बनाउने उद्देश्यका साथ सरकारले पछिल्ला निर्णयहरू गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अध...

स्मार्ट लकडाउन थप खुकुलोः जनजीवन सामान्य बन्दै

सरकारले कोरोनाबाट आक्रान्त बनेको जनजीवनलाई थप सहज बनाएको छ । सीसीएमसीको सिफारिसमा स्थानीय प्रशासनले जारी गरेको स्मार्ट लकडाउनलाई थप खुकुलो गरेसँगै जनजीवन सामान्य बन्दै गएको हो । स्थानीय प्रशासनले काठमाडौं उपत्यका लगायतका कोरोनाको जोखिम भएका विभिन्न स्थानहरुमा सवारीसाधनमा जोरबिजोर प्रणाली हटाएको छ भने फिल्म हललगायत सञ्चालन गर्न दिएर आर्थिक क्रियाकलापलाई चलायमान बनाउने निर्णय गरेको छ ।  पछिल्लो समय कोरोना भाइरसको संक्रमणको गति कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरूको पालन

रातोपाटी ब्रिफिङ : ट्याक्सीबाहेक सार्वजनिक सवारीमा जोर बिजोर हट्यो

आज मिति २०७८ साल माघ महिनाको १४ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।१. ट्याक्सीबाहेक सार्वजनिक सवारीमा जोरबिजोर हट्योकाठमाडौं उपत्यका भित्र चल्ने बस, टेम्पो र माइक्रोबसमा लागू गरिएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरिएको छ ।  शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले सो निर्णय गरेका हुन् । माघ १४ गते राति १२ बजेबाट लागू हुनेगरी सो निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्य

उपत्यका भित्र जोरबिजोर हटाउन सिफारिश

काठमाडौं । काठमाडौं उपत्यका लागू भएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएक छ । उपत्यकाभित्र चल्ने बस, टेम्पो र माइक्रोबसमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आज सिफारिशको निर्णय गरेको हो । शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले उक्त निर्णय गरेका हुन् । काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी […] The post उपत्यका भित्र जोरबिजोर हटाउन सिफारिश appeared first on राजधानी राष्ट्रिय दैनिक.

जोरबिजोर प्रणालीले सडकमा सार्वजनिक यातायात आधा घटे, यात्रुलाई सास्ती

दैनिक चार लाख यात्रु कोचिएर यात्रा गर्न बाध्य न महामारीविज्ञ तथा यातायातविज्ञ भन्छन्– जोरबिजोरले कोभिड बढायो सामान्य अवस्थामा काठमाडांै उपत्यका (काठमाडांै, ललितपुर र भक्तपुर जिल्लाभित्र) मा दैनिक २० हजार सार्वजनिक सवारीसाधन...

कोरोना फैलाउने केन्द्र बन्दै विमानस्थल

काठमाडौं : काठमाडौं : पछिल्लो समय विश्वका विभिन्न मुलुकमा कोरोना संक्रमण पुनः तीव्र रूपमा फैलिएपछि नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै विभिन्न क्षेत्रमा कडाइ गरेको छ। २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्देशन दिएको छ। फिल्म हल, रात्रिकालीन व्यवसाय, विद्यालय बन्द गरेको छ। सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको छ। संघीय सरकारको राजधानी रहेको शहर काठमाडौं उपत्यका भित्रिने सबै नाकामा कडाइ गरिएको छ। हवाई जहाजका यात्रुलाई पनि विभिन्न स्वास्थ्य मापदण्ड पूरा गर्न निर्देशन द

साउनदेखि लामो दूरीका गाडी जोरबिजोर प्रणालीमा चलाउन दिने तयारी

साउन एक गतेदेखि लामो दूरीका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चलाउन दिने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको बताउनुभयो । भोलि बस्ने उपत्यकाका प्रजिअहरुको बैठकले यस विषयमा निर्णय लिने बताउनुभयो । साथै बैठकमा कोरोनाको पछिल्लो अवस्था बारे पनि समीक्षा हुनेछ । यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाइएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पनि पासको व्यवस्था गरी उपत्यका भित्रन दिइएको छ । यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ ।

जोरबिजोर प्रणाली हटाइए पनि सडकमा देखिएन सवारीसाधनको चाप

काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सोमवारभन्दा बढी चहलपहल देखिएको छैन । सार्वजनिक यातायातका चालक, परिचालक वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघिदेखि नै काठमाडौं उपत्यका बाहिर गएकाले धेरै सवारी मंगलवारदेखि नै सञ्चालन हुन नसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । हाल काठमाडौं उपत्यकाभित्र मात्र सवारीसाधन चलाउन दिएर उपत्यका बाहिर जान दिने निर्णय नभएकाले चहलपहल बढ्न अझै केही दिन लाग्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । गत वैशाख १६ गते निषे...

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार - जाेर बिजाेर

काठमाडौँका सबै सवारी साधनमा तीन दिन जोरबिजोर प्रणाली लागू हुने :: Pahilopost.com

काठमाडौँ : बिम्स्टेक सम्मेलनका कारण काठमाडौँका सबै सवारी साधनमा अर्को हप्ता तीन दिन जोरबिजोर प्रणाली लागू हुने भएको छ।  भदौ १३ गते बुधबार, १४ गते बिहीबार र १५ गते शुक्रबार उपत्यका भित्र चल्ने सम्पूर्ण निजी तथा भाडाका सवारी साधनमा ट्राफिक प्रहरीले जोर बिजोर प्रणाली लागु गर्ने भएको हो। सवारी