यामाहाको एक्सचेन्ज अफर देशैभर संचालन, विना ब्याजमा मोटरसाइकल पाइने

काठमाडौं । यामाहाको ‘एक्चेन्ज एण्ड अपग्रेड’ एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीले एक्सचेन्जमा नगद छुट तथा थप मूल्याङ्क दिन अफर ल्याएको हो । जापनी मोटरसाइकल यामाहाको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले नेपार भरका यामाहाका आधिकारिक शोरुमबाट एक्सचेन्ज अफर पाइने छ । यो योजना भाद्र ८ गतेदेखि १३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । […]

सम्बन्धित सामग्री

टीभीएसले ल्यायो ‘च्याम्पियन एक्सचेन्ज अफर’, विना ब्याजमा मोटरसाइकल पाइने

काठमाडौं । टीभीएसको मोटरसाइकल तथा स्कुटरमा ‘च्याम्पियन एक्सचेन्ज अफर’ सुरू भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएसको नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई मध्यनजर गर्दै यस एक्सचेन्ज अफर ल्याएको हो । कम्पनीका अनुसार एक्सचेन्ज अफर आजदेखि मंसिर १५ गतेसम्म संचालन हुनेछ । नेपाल भर रहेका टीभीएसको आधिकारिक शोरुमहरूमा एक्सचेन्ज […]

टीभीएसको मनसुन एक्सचेन्ज अफर, ४ हजार मासिक किस्तामा मोटरसाइकल

काठमाडौं । टीभीएस मोटरसाइकलमा ‘मनसुन एक्स्चेन्ज अफर’ योजना सार्वजनिक गरेको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यहि जेठ २३ देखि २८ गतेसम्मका लागि ‘मनसुन एक्सचेन्ज अफर’ स्कीम ल्याएको हो । यस स्कीम अन्तर्गत ग्राहकले आफुसँग भएको जुनसुकै पुराना मोटरसाइकल तथा स्कुटरँंग टीभीएसको मोटरसाइकल र स्कुटर एक्स्चेन्ज गर्न सक्नेछन् । यससँगै ग्राहकले […]

टीभीएसको मनसुन एक्सचेन्ज, २५ प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल किन्न सकिने

काठमाडौं । टीभीएसले मनसुन एक्सचेन्ज अफर ल्याएको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले दुईपांग्रे सवारी किन्न चाहने ग्राहकलाई लक्षित गर्दै मनसुन अफर ल्याएको हो । मनसुन एक्सचेन्ज स्कीम अन्तर्गत ग्राहकले कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरसँग नयाँ टीभीएसको नयाँ मोटरसाइकल तथा स्कुटर साट्न सक्नेछन् । एक्सचेन्जमा मोटरसाइकल खरिद गर्दा १० हजार […]

बजाजको एक्सचेन्ज अफर: १० हजार नगद छुट, किस्तामा ब्याज नलाग्ने

काठमाडौं । बजाज मोटरसाइकलले एक्सचेन्ज अफर ल्याएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलास चन्दलले फाइनान्स स्कीम सहितको एक्स्चेन्ज र नगद छुट अफर ल्याएको हो । कम्पनीका अनुसार यो अफरमा ग्राहकले कुनै पनि ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग बजाजको नयाँ मोटरसाइकल साट्न सक्नेछन् । साथै, पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्याङ्कनमा थप […]

होण्डाको तिहार एक्सचेन्ज अफर

काठमाडौँ : होण्डा टु ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘तिहार एक्सचेन्ज महोत्सव’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ।यो योजनाअन्तर्गत ग्राहकहरूले प्रत्येक एक्सचेन्जमा थप रु. सात हजार वा दशैँतिहार योजना रोज्न सक्नेछन्। त्यसैगरी होन्डाका पहिलो २५० ग्राहकले एक्सचेन्जको न्यूनतम मूल्याङ्कन रु. ५०,००० पाउने कम्पनीले जनाएको छ।यो योजना २०७९ कात्तिक १ देखि ६ गतेसम्म मात्र लागू हुनेछ। नेपालमा सर्वाधिक रुचाइएको होण्डाका मोटरसाइकल तथा स्कुटरको हकमा आएको य

होण्डाको तिहार अफर: बाइक एक्सचेन्ज गर्दा न्यूनतम मूल्याङ्कन ५० हजार

होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “तिहार एक्सचेन्ज महोत्सव” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले, प्रत्येक एक्सचेन्जमा थप रु. सात हजार वा दशैं÷तिहार योजना रोज्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार होन्डाका पहिलो २५० ग्राहकहरूले एक्सचेन्जको न्यूनतम मूल्याङ्कन रु. ५०,००० पाउनेछन् । योजना २०७९ कार्तिक १ देखि ६ गते सम्म सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।  नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ । .

होन्डाको मनसुन एक्सचेन्ज अफर

होन्डा टू ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा मनसुन एक्सचेन्ज’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।प्रत्येक होन्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा ४ हजार रुपैयाँसम्मको क्यासब्याक पनि हात पार्न सकिने कम्पनीले जनाएको छ । यसका साथै नि:शुल्क चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले […]

यामाहाको ‘महा एक्सचेन्ज मेला’ शुरू

काठमाडौं (अस) । यामाहाको ‘महा एक्सचेन्ज मेला’ शुरू गरिएको छ । नेपालका लागि यामाहा मोटरसाइकलको  आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले बिहीवारदेखि उक्त मेला शुरू गरेको हो । भृकुटीमण्डमा शुरू गरिएको उक्त मेला आगामी २२ वैशाखसम्म चल्ने आयोजकले जानकारी दिएको छ । उक्त ‘महा एक्सचेन्ज मेला’मा विभिन्न सुविधासहित आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार मेलामा जुनसुकै ब्राण्डका  जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सकिने बताइएको छ । मेलामा कुनै पनि नयाँ मोटरसाइकल/स्कुटर खरीद गर्ने ग्राहकले कम्पनीले सञ्चालन गरिरहेको नयाँ वर्ष अफर ‘मल्टिप्लाई योर ह्यापिनेस २०७९X१००० टाइम्स’मा सहभागी हुने अवसर दिइने कम्पनीले बताएको छ । सो अफर अन्तर्गत  डिजिटल ज्याकपटमार्फत ग्राहकले दैनिक २ लाख ७ हजार ९०० रुपैयाँ पाउने बताइएको छ । त्यस्तै स्योर शटमा ८ हजार ३१६ रुपैयाँ र बम्पर उपहारमा २० लाख ७९ हजार रुपैयाँसम्म जित्न सकिने कम्पनीले बताएको छ । मेलामा टेस्ट राइडको कार्यक्रम पनि राखिएको छ । टेस्ट राइडमा सहभागीमध्येबाट हरेक दिन एक जनाले माउन्टेन फ्लाइटको टिकट उपहार पाउने बताइएको छ । मेलामा यामाहाका कुनै पनि बाइक/स्कुटर लिन चाहनेहरूका लागि ‘अन द स्पट फाइनान्स’ सुविधा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । उक्त फाइनान्स सुविधा अन्तर्गत ग्राहकलाई कुल मूल्यको ४० प्रतिशत अग्रिम भुक्तानी र सबैभन्दा न्यून किस्तामा बाइक/स्कुटर लिने सुविधा दिइने कम्पनीको भनाइ छ । मेलामा मोटरसाइकल किन्नेलाई निःशुल्क बाइक एसेसोरिज प्रदान गर्ने र जुनसुकै ब्रान्डका मोटरसाइकल निःशुल्क चेक र वास गरिदिने लगायत सुविधा दिइएको कम्पनीले जानकारी दिएको छ ।

सुजुकीको नयाँ वर्ष अफर सार्वजनिक, १ लाखसम्म क्यास ब्याक

सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले नयाँ वर्षको अवसरमा एक अफर सार्वजनिक गरेको छ ।  कम्पनीले बाइक तथा स्कुटरको  खरिदमा ‘गेट लक्की विद सुजुकी योजना ल्याएको हो ।चैत १३ देखि वैशाख ३० सम्म लागु हुने यस योजना अन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कुटरको खरिदमा रु १०००० स्योरसट पाउनुका साथै एउटा स्क्याच कुपन उपलब्ध हुनेछ ।  जसबाट रु १ लाखसम्म क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथै एक्सचेन्ज र फाइनान्स सुविधा पनि उपलब्ध

भृकुटीमण्डपमा यामाहा बाइकको वृहत ‘एक्सचेन्ज मेला’

काठमाडौं । यामाहा मोटरसाइकलका लागि एमएडब्लूले राजधानीको भृकुटीमण्डपमा बृहत्त मोटरसाइकल एक्सचेन्ज मेला आयोजना गरेको छ । बिहिबारबाट शुरु भएको मेलामा ग्राहकहरुले आफुसँग भएका जुनकुनै मोडलका पुरा मोटरसाइकलसँग नयाँ यामाहा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्ने र त्यसमा कम्पनीले आकर्ष बोन प्रदान गर्ने यामाहाले जनाएको छ । पुराना मोटरसाइकल एक्सचेन्जमा कम्पनीले भ्यालू एडिसनमा थप १५ हजार नगद छुट दिने जनाएको छ । अर्थात् जुनकुनै पुराना मोटरसाइकलको मूल्यमा थप १५ हजार थपेर एक्सचेन्ज अफर दिने कम्पनीले ज