१० बुँदेको आफूखुसी व्याख्या, अपमानित भए पनि ओलीसँगै बस्नुपर्ने मजबुरीमा नेपाल त्याग्ने नेताहरू

काठमाडौँ– औपचारिक फुटको संघारमा रहेको एमाले एकतालाई बचाउने अन्तिम प्रयासका रूपमा अघि सारिएको १० बुँदे सहमतिको कार्यान्वयन जटिल बनेको मात्रै हैन, त्यसको व्याख्या र सान्दर्भिकता पनि विवादित बनेको छ। १० बुँदे सहमतिको भावनाअनुसार एमालेलाई २ जेठ ७५ मै फर्काउनुपर्ने माधव नेपाल समूहबाट छुट्टिएका नेताहरूले अडान लिए पनि संस्थापन पक्षले यो सहमति नेकपा माओवादी केन्द्र त्यागी […]

सम्बन्धित सामग्री

रास्वपा लक्षित प्रचण्डको टिप्पणी : हुण्डरी जस्ता पार्टीविरुद्ध चुनौती दिनु छ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ उदाएका पार्टीहरूलाई हुण्डरीको संज्ञा दिएका छन्। आइतबार समाजवादी मोर्चाको हेटौंडामा भएको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै हुण्डरी जसरी आउने पार्टीविरूद्ध एकताबद्ध भएर चुनौती दिनुपर्ने बताए। ‘अहिले लामो इतिहास बोकेका पार्टीहरू हिजो जेल नेल, भूमिगत जीवन, यातना, त्याग, तपस्या, बलिदानले कीर्तिमान बनाएका पार्टी र नेताहरू तिनका कार्यकर्ताहरू अपमानित गर्ने र जसको कुनै इतिह

चार नेताले छाडे राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार नेताले पार्टी परित्याग गरेका छन् । मंगलबार नेताहरू दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास श्रेष्ठले पार्टीमा अपमानित र निरीह भएर बस्न नसक्ने भन्दै साधारण सदस्य समेत नरहने गरी अलग भएको घोषणा गरेका हुन् । “राप्रपाभित्र आन्तरिक प्रजातन्त्रको चिरहरण भएको अवस्थामा, सर्वसत्तावाद र अहंकार...

नेकपा चार नेताद्वारा बैठक बहिष्कार: 'प्रधानमन्त्रीद्वारा अपमानित'

नेकपाको सचिवालय बैठक चारजना नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले वहिष्कार गरेपछि नेताहरूबीचको तिक्तता सतहमै देखा परेको छ।

परदेशमा देश र नेपाली मन

आज भोलि नेपाली छापाहरूमा बिभिन्न देशमा भ्रमणका दौरान अध्यागमनमा नेपाली नेताहरू, अझ कतिपय सन्दर्भमा त मन्त्री र उप प्रधानमन्त्रीहरू समेत अपमानित हुनु परेका समचारहरू सम्प्रेषण भैरहेका छन ।हामी नेपाली ,जो, जहाँ, जसरी बसे पनि यस्ता खबरले दुखी त हुन्छौं नै । तर हाम्रा त्यी आक्रोश मिश्रीत दुःख ब्यक्त गर्ने शब्दले मात्रै यस्ता समस्याहरू निस्तेज हुने…