परदेशमा देश र नेपाली मन

आज भोलि नेपाली छापाहरूमा बिभिन्न देशमा भ्रमणका दौरान अध्यागमनमा नेपाली नेताहरू, अझ कतिपय सन्दर्भमा त मन्त्री र उप प्रधानमन्त्रीहरू समेत अपमानित हुनु परेका समचारहरू सम्प्रेषण भैरहेका छन ।हामी नेपाली ,जो, जहाँ, जसरी बसे पनि यस्ता खबरले दुखी त हुन्छौं नै । तर हाम्रा त्यी आक्रोश मिश्रीत दुःख ब्यक्त गर्ने शब्दले मात्रै यस्ता समस्याहरू निस्तेज हुने…

सम्बन्धित सामग्री

बालहठ : आयातित सिनेमालाई प्रतिबन्ध लगाएर घरेलु सिनेमाको उत्थान

नेपालको कुनै भू-भागमा हुने सीमा अतिक्रमण भन्दा भयानक सांस्कृतिक हस्तक्षेप हो, जुन आज हाम्रो घर-भान्सासम्म आइपुगेका छन् । किनभने देश भनेको भूगोल मात्र होइन । यो त नेपाली मन र नेपाली पनलाई अभिन्न रुपमा जोड्ने कला, संस्कृति, रहनसहनको सीमाहीन फैलावट हो ।

कोसेली: कलासँगै व्यापारको उडान

मैले अभिनय गरेको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ का लागि कान्स रेड कार्पेटमा उभिँदै गर्दा नेपाल धेरै सानो महसुस भएको थियो । तर, जब कार्यक्रममा छिरें र प्रिमियरमा मेरो फिल्म हेरेँ, पर्दामा त नेपाल निकै विशाल लाग्यो । ठूलो भीडले हाम्रा हिमाल हेरिरहेका थिए, नेपालीहरू हेरिरहेका थिए । फिल्ममार्फत नेपाली मन, मानवता देखिइराख्दा आफैंलाई लाग्यो– ओहो नेपाल त विशाल देश पो छ त ! नेपालबारे दुई कुरा महसुस भयो– बाहिर सानो जस्तो, भित्र ठूलो ।

प्रवासमा छचल्किएको नेपाली मन

जननी जन्मभूमिश्चः स्वर्गादपी गरियसी भनिएको छ। आफूलाई जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दा महान् हुन्। मानिस जतिसुकै भौतिक रूपले सम्पन्न होस् उसकी जन्म दिने आमा र देश छैन भने ऊ सधैं गरिब नै हुन्छ। देश र आमाबाट मानिसले बेस्वार्थी माया पाएको हुन्छ। मानिसलाई सबैभन्दा बढी माया दिने भनेकै आमा हुन्। मानिसको जीवन भोगाइ भनेको […]

हाम्राे बारेमा - Purbeli News

नेपालको सिमानाभित्र बसोबास गर्ने र संसारभर आफूलाई नेपाली भनेर चिनाउने नेपाली मन र नेपालीपनको सुवासको सुरक्षा गर्दै देश तथा विश्वमा भएका हरेक घटनाक्रमका बारेमा छिटो, छरितो र ताजा जानकारी दिँदै सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक बन्नु पुर्वेली न्यूज को मुख्य ध्येय हो । पुर्वेली न्यूज झट्ट सुन्दा पुर्वको मात्र सञ्चारमाध्यायम भन्ने लागेपनि हरेक...

देश भित्रका अनागरिक

त्यसैले त भन्छु निर्मला अब जन्मिदा सिङ्गदरबार भित्र जन्म लेउ सिङ्गदरबार बाहिर्न देश छ ,न कानुन छ न तिम्रा बाबु आमाको आशु पुछिदिने हात छ छ त केवल लाचार नेपाली मन छ बिबस नेपाली पन छ ....!!!