काठमाडौं– नेपाली राजनीतिक वृत्तमा वाम एकताको विषय फेरि एकपल्ट बहसको सतहमा आएको छ । आफूलाई वामपन्थी दाबी गर्ने दलहरू स्थानीय तह निर्वाचनमा एक्लाएक्लै लड्दा कमजोर सावित भएपछि वाम एकताउपरको बहस दिनप्रतिदिन पेचिलो बन्दै गइरहेको देखिन्छ ।
नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष तहकै नेताहरू वाम ए...