कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं, चैत ५ । सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक आज बस्दैछ । कार्य सम्पादन समितिको बैठक अहिले बिहान साढे १० बजे संसद् भवनको शंकर हलमा बस्नेछ भने मध्यान्ह १२ बजे संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्न लागेको हो । दुवै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले […]