हुन्डाईको नेपाल प्लान्ट भोलिबाट औपचारिक संचालनमा आउँदै

काठमाडौं । हुन्डाईले बनाएको एसेम्बली प्लान्ट भोलिबाट आधिकारीक रुपमा संचालनमा आउने भएको छ । नवलपरासीको रामग्राम क्षेत्रमा निर्माण भएको प्लान्ट भोलि (शुक्रबार) एक कार्यक्रमका बीच उद्घाटन हुन लागेको हो । कोरियन कार निर्माता हुन्डाईले नेपालमा लगाएको एसम्बली प्लान्टबाट भेन्यू मोडलको उत्पादन सुरू हुन लागेको हो । लक्ष्मी मोटर कर्पोरेशनले हुन्डाईको एसेम्बली प्लान्ट स्थापना गरेको हो […]

सम्बन्धित सामग्री

इजरायलद्वारा हमासविरुद्ध औपचारिक रुपमा युद्धको घोषणा

जेरुसलेम- इजरायलले प्यालेस्टाइनी लडाकु समूह हमासविरुद्ध युद्धको औपचारिक घोषणा गरेको छ । प्यालेस्टाइनी लडाकुले इजरायली भूभागमा घुसपैठ गरी आक्रमण गरेपछि इजरायल सरकारले आइतबार हमासविरुद्ध युद्धको औपचारिक घोषणा गर्ने निर्णय गरेको हो । यसअघि शनिबार नै त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो मुलुक युद्धको अवस्थामा रहेको जनाएका थिए । इजरायलको आधारभूत कानूनको धारा ४० अनुसार युद्धको औपचारिक […]

मौलाकाली केबलकारको औपचारिक उद्घाटन

गैँडाकोटमा मौलाकाली केबलकार औपचारिक रूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नवलपुरको गैँडाकोट–१ मा रहेको मौलाकाली केबलकार बटम स्टेसनमा ताम्रपत्र अनावरण गर्दै केबलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् ।...

मौलाकाली केवलकार औपचारिक रुपमा सञ्चालनमा

१८ वैशाख, काठमाडौं । मौलाकाली केवलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार गैडाकोट-१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकाली जस्ता पर्यटकीय पूर्वाधारको महत्व रहने उल्लेख गर्दै सरकार, निजी क्षेत्रलाई सहजीकरण […]

राष्ट्रपतिको औपचारिक ट्वीटर ह्याण्डल भण्डारीले आफ्नो बनाइन्

काठमाडौँ – राष्ट्रपतिको औपचारिक ट्वीटर ह्याण्डल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो बनाएकी छन्। प्रमाणित भएर राष्ट्रपतिको औपचारिक ट्वीटर ह्याण्डलका रुपमा प्रयोग हुँदै आएको खातालाई भण्डारीले शितल निवास छाडेसँगै आफ्नो बनाएकी हुन्। @presidentofNP ह्याण्डललाई भण्डारीले @BidyaDBhandari मा रुपान्तरण गरेर व्यक्तिगत बनाएकी हुन्। फागुन २९ गते नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गरेपछि उनी बिदा भएकी थिइन्। औपचारिक […]

प्रभाकरको औपचारिक रुपमा राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले औपचारिक रुपमा पदबाट राजीनामा दिएका छन् । आइतबार नै क्यानबाट विदाई हुँदै सोमबार विहान भारत फर्केपनि प्रभाकरको औपचारिक राजीनामा आज आएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रभाकरको राजीनामा स्वीकृति भएको जनाएको छ । क्यानले प्रभाकरसँग आइतबार नै राजीनामा मागेको थियो । तर […]

जसपा फुटको औपचारिक घोषणातर्फ

काठमाडौं, असार २७ । जनता समाजवादी पार्टी (जसपा) फुटको औपचारिक घोषणाको निकट पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले जसपाको दुई खेमालाई नेतृत्व गर्दै पार्टी फुटाउने तयारी भएको छ । दुवै नेताले आइतबार छुट्टाछुट्टै बैठक बोलाएपछि फुटले औपचारिक स्वरूप लिन लागेको हो । अध्यक्ष यादवले असार २९ र ३० […]

देउवाले अमेरिकाको औपचारिक भ्रमण गर्ने

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको औपचारिक भ्रमण गर्ने भएका छन् । अमेरिकी सरकारको निमन्त्रणमा देउवाले असारको अन्तिमतिर भ्रमण गर्ने भएका हुन् । भ्रमणको तयारी दुवैतर्फबाट भएपनि औपचारिक घोषणा हुन भने बाँकी छ । ३० देखि ३२ असारसम्म देउवाको भ्रमण हुने विश्वस्त स्रोतले जानकारी दिएको छ । देउवाले अमेरिकाको भ्रमणमा विदेशमन्त्री एन्थोनी ब्लिकेनलाई […]

भारतबाट आयो मोदीको नेपाल भ्रमणको औपचारिक जानकारी

काठमाडौं, २९ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको औपचारिक जानकारी आएको छ । आज नेपाल र भारत दुवै देशले यसबारे औपचारिक जानकारी दिएका हुन् । भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी २ जेठमा लुम्बिनीको औपचारिक भ्रमण गर्ने जानकारी दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा बुद्ध पूर्णिमा पारेर मोदी नेपाल आउन लागेको विज्ञप्तिमा […]

ग्लोबल आईएमई बैंक कटारी शाखाको औपचारिक उद्घाटन

ग्लोबल आईएमई बैंक कटारी शाखाको औपचारिक उद्घाटन भएको छ । मंगलबार बैंकमा आयोजित एक कार्यक्रमबीच शाखाकाे औपचारिक उद्घाटन भएकाे हाे ।

औपचारिक रुपमा सकियो एमाले महाधिवेशन

एमालेको महाधिवेशन औपचारिक रुपमा सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रुपमा महाधिवेशन सम्पन्न भएको घोषणा गरेका हुन् । एमालेले महाधिवेशनमार्फत अध्यक्षसहित पदाधिकारी, केन्द्रीय सदस्य, लेखा आयोग र अनुशासन आयोगको टीम निर्वाचित गरेको छ ।एमालेको महाधिवेशन मंसिर १० देखि सुरु भएको हो । महाधिवेशन १२ गते नै सकिने भनिएपनि निर्वाचनमा ढिलाइ भएपछि दुई दिन लम्बिएको थियो ।महाधिवेशनको उद्घाटन चितवनस्थित नारायणी किनारमा भएको थियो भने उद्घाटन सौराहामा भएको थियो ।