काठमाडौँ उपत्यकामा एकाएक किन गयो बिजुली ?

काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा विद्युत कटौती भएको छ । बिहीवार राति सवा नौ बजेदेखि काठमाडौं, ललितपुरका विभिन्न ठाउँमा विद्युत कटौती भएको हो ।  मौसम प्रतिकुलतासँगै विद्युत गएपछि उपत्यका अन्धाकार भएको हो । पाटन र स्युचाटार सबस्टेसनमा प्राविधिक समस्या आएकाले विद्युत केही बेरका लागि अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। 

सम्बन्धित सामग्री

एउटा सर्पका कारण गयो १६ हजार घरधुरीको बिजुली

हालै अमेरिकाको टेक्सासमा अचानक १६ हजार घरको विजुलीबत्ति गयो । गत मंगलबार दिउसो १ बजे विद्युत सबस्टेसनमा एउटा यस्तो घटना भयो कि हजारौँ घरको बिजुली आपूर्ति बन्द भयो । कामकाज ठप्प भए, धेरै मानिसहरु घरभित्रै अँध्यारोमा बस्नुपर्यो । अस्टिन इनर्जीका प्रवक्ता म्याट मिचेलका अनुसार यस्तो कारणले पनि बत्ति जाला भन्ने उनीहरुले सपनामा पनि सोँचेका थिएनन् […]

जब सिंहदरबार र सर्वोच्च अदालतमा बिहानै बत्ती गयो...

काठमाडौं : मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा सोमबार बिहान ९ बजे विद्युत आपूर्ति रोकियो। सिहंदरबारभित्र मात्रै बिजुली काटिएन सर्वोच्च अदालत, जिल्ला प्रशासन कार्यालय काठमाडौं लगायतका स्थानमा समेत विद्युत आपूर्ति रोकियो। चार घन्टापछि बिजुली आयो तर, आपूर्ति रोकिएको घटनालाई कर्मचारीहरुले गम्भीरुपमा हेरेका छन्। मुख्य प्रशासनिक केन्द्रमा बत्ती गएको घण्टौंसम्म पनि नआएपछि खैलाबैला नै…

बुटवल र भैरहवाका व्यवसायीले पाउने भए गुणस्तरीय बिजुली

काठमाडौँ,२० भदौ । बुटवल तथा भैरहवा क्षेत्रका उद्योगी व्यवसायीको सधैँको गुनासो हुन्थ्यो, गुणस्तरीय बिजुली पाइएन, उद्योग व्यवसाय राम्ररी चलाउन सकिएन । दैनिक नै १२ पटकभन्दा बढी बिजुली ‘ट्रिपिङ’ हुँदा कच्चा पदार्थ खेर गयो । थप बिजुलीका लागि जेनेरेटर चलाउनुपर्दा लागत बढ्यो, धेरैपटक व्यवसायीले सरकारको ध्यानकर्षण गराए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको समेत ध्यानाकर्षण गराए […]

खेर जाने बिजुलीको बजार खोज्दै प्राधिकरण

गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुली मात्रै रु पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनःमनसुन सुरु हुँदैछ । पानी पर्ने याम सुरु भएपछि नदी तथा खोलामा जल सतह बढ्न थाल्छ ।त्यसबाट सञ्चालनमा रहेका सबै जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न थाल्छन् । नेपालको कुल जडित क्षमता दुई हजार २०० मेगावाटको हाराहारीमा पुगेको छ । यस्तै, नेपालभित्र कूल खपत झण्डै एक हजार ६०० मेगावाट बराबर मात्रै छ ।हिउँदमा कम हुने र वर्षामा खेर जाने प्रवृत

खेर जाने बिजुलीको बजार खोज्दै प्राधिकरण

गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुली मात्रै रु पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनःमनसुन सुरु हुँदैछ । पानी पर्ने याम सुरु भएपछि नदी तथा खोलामा जल सतह बढ्न थाल्छ । त्यसबाट सञ्चालनमा रहेका सबै जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न थाल्छन् […]

खेर जाने बिजुलीको बजार खोज्दै प्राधिकरण

काठमाडौँ । गत मनसुनमा झन्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुली मात्रै रु पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनः मनसुन सुरु हुँदै छ । पानी पर्ने याम सुरु भएपछि नदी तथा खोलामा जल सतह बढ्न थाल्छ । त्यसबाट सञ्चालनमा रहेका सबै जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा […]

निजी क्षेत्रले भारतमा ५०० मेगावाट बिजुली बेच्ने, अनुमति नपाउँदै सम्झौता

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ४५६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि वर्षायाममा बिजुली खेर जान थालेको छ । तामाकोसीबाट उत्पादन सुरु भएपछि यो वर्ष वर्षात्को समयमा ५०० मेगावाटसम्म बिजुली खेर गयो । विद्युत् प्राधिकरणले उत्पादित सबै बिजुली खपत गराउन नसक्दा बिजुली खेर गएको हो ।उत्पादित बिजुली खपत गर्ने ठाउँ नहुँदा खेर जान थालेपछि विद्युत् व्यापारमा निजी क्षेत्र सक्रिय बन्न थालेको छ । प्राधिकरण एक्लैले खपत बढाउन नसक्दा बिजुलीको व्यापारमा निजी क्षेत्र सक्रिय बन्न थालेको हो । यही क्र

फेरि बढ्यो झ्याप-झ्याप बिजुली जाने समस्या, के गर्दैछ प्राधिकरण ?

२ पुस, काठमाडौं । काठमाडौंमा फेरि झ्याप-झ्याप बिजुली जाने क्रम बढेको छ । पछिल्ला दिनमा जसरी चिसो बढेको छ, त्यही दरमा विद्युत जाने समस्या बढेको छ । बिहीबार दिउँसो काठमाडौंका विभिन्न स्थानमा पटक-पटक बिजुली गयो । लाइनहरु प्रभावित हुँदा सर्वसाधारणले सास्ती भोग्नुपर्‍यो । गत वर्षहरुमा पनि यस्तै समस्या देखिने गरेको थियो । गत वर्ष धेरैले […]

बुधबारको पानीले काठमाडौंका धेरै ठाउँमा गयो बिजुली

बुधबार राति काठमाडौं उपत्यकाका अधिकांश ठाउँ बिजुली गयो। तीमध्ये केही ठाउँमा राति नै बत्ती आयो, केहीमा बिहीबार बिहानसम्म पनि आएको छैन।