एउटा सर्पका कारण गयो १६ हजार घरधुरीको बिजुली

हालै अमेरिकाको टेक्सासमा अचानक १६ हजार घरको विजुलीबत्ति गयो । गत मंगलबार दिउसो १ बजे विद्युत सबस्टेसनमा एउटा यस्तो घटना भयो कि हजारौँ घरको बिजुली आपूर्ति बन्द भयो । कामकाज ठप्प भए, धेरै मानिसहरु घरभित्रै अँध्यारोमा बस्नुपर्यो । अस्टिन इनर्जीका प्रवक्ता म्याट मिचेलका अनुसार यस्तो कारणले पनि बत्ति जाला भन्ने उनीहरुले सपनामा पनि सोँचेका थिएनन् […]

सम्बन्धित सामग्री

बिजुली गाडी आयात १७२% बढ्यो, पाँच महिनामा भित्रिए ३७ सय बिजुली गाडी

चालू आवको पाँच महिनामा बिजुली गाडीको आयात ह्वात्तै बढेको छ । साउनदेखि मंसिरसम्म नौ अर्ब १० करोडबराबरको तीन हजार ६ सय ८६ विद्युतीय सवारीसाधन आयात भएका छन् । यो संख्या गत वर्षको...

भारतमा दैनिक साढे ४ सय मेगावाट बिजुली निर्यात

काठमाडौं । नेपालमा मागभन्दा बढी बिजुली उत्पादन भई राष्ट्रिय प्रणालीमा जडान भइसकेपछि नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली निर्यातका साथ बंगलादेशका अलावा चीनमा समेत बिजुली बेच्न अध्ययन थालेको छ । नेपाली बजारका लागि १ हजार ७ सय मेगावाटदेखि २१ सय मेगावाटसम्म मात्र माग रहेकोमा अहिले हालसम्ममा कुल २ हजार ८ सय २२ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा […]

१० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने मोदीको प्रतिवद्धता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने प्रतिवद्धता जनाएका छन्।...

बिजुली गाडी चढेर २५ हजार किलोमिटरको यात्रामा दुई साथी

१ मंसिर, काठमाडौं । बिजुली गाडी किन्नेहरुलाई लाग्छ, चार्जिङ पूर्वाधारको अभाव छ, त्यसमाथि गाडीले नेपालकोजस्तो रोडमा पर्फम गर्ने हो कि हैन ! तर, भारतबाट बिजुली गाडी लिएर निस्किएको दुई युवाको जोडी यतिबेला नेपालमा छ, जो बिजुली गाडीको यात्रामा समस्या महसुस नै गरिरहेको छैन । आशिष अरोरा र प्रफूल्ला कोल्हेले विद्युतीय गाडीको यात्रालाई रोमाञ्चकतासँग मात्रै जोडेका […]

बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने

सन् २०४० सम्म बङ्गलादेशले कूल नौ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ। बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव(जिएमआर)ले निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट पाँच सय मेगावाट बिजुली लैजाने सहमति गरेको छ।...

रारा ताल क्षेत्रमा पुग्यो बिजुली !

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशको मुगुमा दुई हजार नाै सय ९० मिटर उचाइमा रहेकाे रारा ताल क्षेत्रमा बिजुली पुर्‍याएकाे छ ।प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत् गृहबाट उत्पादित बिजुली २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी आज साेमवारदेखि रारा क्षेत्रका ग्राहकलाई बिजुली उपलब्ध गराएको हो । अहिले त्यस क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र बिजुली प्रयोग हुँदै आएको छ । अब जलविद्युत् गृहबाट उत्पादित बिजुली २४ घण्टा नै आपूर्ति हुने छ । रारा ताल परिसरमा स...

सन् २०३० सम्म नेपालमा ५ अन्तर्राष्ट्रिय विमानस्थल र १५ हजार मेघावट बिजुली हुने

लण्डन । नेपाल लगानी वोर्डले सन् २०३० सम्म २ हजार किलोमिटर रेल र १५ हजार मेघावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ। नेपाली दूतावास लण्डन र ब्रिटेन नेपाल चेम्बर अफ कमर्शको संयुक्त आयोजनामा लण्डनमा आयोजित नेपालमा लगानी सम्बन्धी एक सम्मेलनलाई सम्बोधन गर्दै बोर्डका कार्यकारी निर्देशक शुशील भट्टले भने“नेपाल लगानीका लागि उपयुक्त मुलुक हो।” नेपालले […] The post सन् २०३० सम्म नेपालमा ५ अन्तर्राष्ट्रिय विमानस्थल र १५ हजार मेघावट बिजुली हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

साढे ५२ लाख ग्राहकको घरमा पुग्यो बिजुली

देशभर बिजुली उपभोग गर्ने ग्राहकको संख्या ५२ लाख ५० हजार बराबर पुगेको छ ।

यसरी खपत हुन सक्छ ५ हजार मेगावाट बिजुली !

काठमाण्डौ –  प्रसारण तथा वितरण प्रणालीको भरपर्दो व्यवस्थापन गर्न सकिएको खण्डमा आउँदाे तीन वर्षमा देशभित्रै थप पाँच हजार मेगावाट बिजुली खपत हुन सक्ने सम्भावना निजी क्षेत्रले देखेको छ । नेपाल विद्युत् प्राधिकरणले बिजुली खेर गएको जनाउँदै गुनासो गरिरहेको छ । यसका लागि आवश्यक पहलसमेत गरिरहेको छ । अपेक्षित रूपमा खपत बढ्न सकेको छैन । तर, निजी क्षेत्र भने आशावादी देखिएको छ ।प्राधिकरणले वितरण तथा प्रसारण प्रणालीको विकास र सुधारका लागि पहल गरिरहेको छ । त्यसमा अझै गति दिएर वितरण प्रणालीको सुधार गर्न सकिए सहरी क्षेत्र...

आगामी वर्ष १ हजार ६२९ मेगावाट बिजुली थप हुने दावी

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ हजार ६२९ मेगावाट बिजुली थप हुने अनुमान सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत सार्वजनिक भएको बजेटमा माथिल्लो तामाकोसीसहित विभिन्न आयोजनाको निर्माण सकाएर राष्ट्रिय प्रसारणमा १६ सय २९ मेगावाट बिजुली थप हुने उल्लेख छ । अर्थमन्त्री विष्णु पौडेलले सुख्खासयाममा समेत आन्तरिक माग धान्न सकिने […]