काठमाडौँ,२० भदौ । बुटवल तथा भैरहवा क्षेत्रका उद्योगी व्यवसायीको सधैँको गुनासो हुन्थ्यो, गुणस्तरीय बिजुली पाइएन, उद्योग व्यवसाय राम्ररी चलाउन सकिएन । दैनिक नै १२ पटकभन्दा बढी बिजुली ‘ट्रिपिङ’ हुँदा कच्चा पदार्थ खेर गयो । थप बिजुलीका लागि जेनेरेटर चलाउनुपर्दा लागत बढ्यो, धेरैपटक व्यवसायीले सरकारको ध्यानकर्षण गराए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको समेत ध्यानाकर्षण गराए […]