जब सिंहदरबार र सर्वोच्च अदालतमा बिहानै बत्ती गयो...

काठमाडौं : मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा सोमबार बिहान ९ बजे विद्युत आपूर्ति रोकियो। सिहंदरबारभित्र मात्रै बिजुली काटिएन सर्वोच्च अदालत, जिल्ला प्रशासन कार्यालय काठमाडौं लगायतका स्थानमा समेत विद्युत आपूर्ति रोकियो। चार घन्टापछि बिजुली आयो तर, आपूर्ति रोकिएको घटनालाई कर्मचारीहरुले गम्भीरुपमा हेरेका छन्। मुख्य प्रशासनिक केन्द्रमा बत्ती गएको घण्टौंसम्म पनि नआएपछि खैलाबैला नै…

सम्बन्धित सामग्री

मेयर साहविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । मैगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको हो । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । अधिवक्ता […]

बालेनको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाई

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) को निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार सुनुवाइ हुँदैछ । सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार तथा राष्ट्रपति कार्यालय शीतल निवासको फोहर नउठाएको भन्दै प्रमुख साहविरुद्ध सर्वोच्चमा अधिवक्ता पदम श्रेष्ठले सोमबार रिट दायर गर्नुभएको थियो । अधिवक्ता श्रेष्ठले फोहोर नउठाउँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै प्रधानमन्त्री तथा […]

सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहर उठाउन माग गर्दै रिट

काठमाडौँ- सर्वोच्च अदालतमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहर उठाउन माग गर्दै रिट निवेदन दायर गरिएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ आज अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा रिट निवेदनमा उक्त माग गरिएको छ । &...

सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहर उठाउन माग गर्दै रिट

काठमाडौँ- सर्वोच्च अदालतमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहर उठाउन माग गर्दै रिट निवेदन दायर गरिएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ आज अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा रिट निवेदनमा उक्त माग गरिएको छ । &...

अदालतलाई प्रभावित पार्ने शब्द राखेको भन्दै माधव नेपालले फर्काए मस्यौदा

नेकपा एमालेको एकताका लागि कार्यदलले तयार पारेको मस्यौदामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने शब्दावली राखिएको भन्दै माधव नेपालले फिर्ता पठाइदिएका छन् । शनिबार कार्यदलले तयार पारेको मस्यौदामाथि सहमति जुटाउन नेपाल पक्षका कार्यदल सदस्यहरु आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेका थिए । नेता नेपालले मस्यौदामा रहेको एक शब्दावलीमा असहमति जनाएपछि उनीहरु सिंहदरबार फर्किएका छन् । अहिले सिंहदरबारमा कार्यदलको बैठक बसिरहेको छ । अदालतलाई प्रभावित बनाउने वा हस्ताक्षर फिर्ता गर्ने दु

सर्वोच्च जानुअघि सिंहदरबारमा देउवा, प्रचण्ड र माधवलाई कुर्दै अन्य नेताहरु

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दिने तयारीमा रहेका विपक्षी गठबन्धनका नेताहरुले त्यसअघि कानुन व्यवसायीहरूसँग छलफल गर्ने भएका छन् । कानुन व्यवसायीसँग छलफल गरेर आजै सर्वोच्चमा रिट निवेदन दर्ता गर्ने  तयारी गठबन्धनका नेताहरुको छ । त्यसका लागि सिंहदरबार पुगेका सांसदहरुबाट नागरिकता संकलन गर्ने काम भइरहेको छ ।छलफल र नागरिकता संकलनका लागि अन्य नेताहरु सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा आउने क्रम जारी छ । तर, काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाह

संसद विघटनविरुद्ध रिट हाल्न सिंहदरबारमा हस्ताक्षर संकलन सुरु

९ जेठ, काठमाडौं । सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले विघटित संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरुलाई हस्ताक्षरका लागि सिंहदरबार बोलाइएको छ । सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ । माओवादी […]

रामकुमारीको बन्दी प्रत्यक्षीकरण रिटमा प्रधानमन्त्रीको नाम केरमेट

२९ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम विपक्षीको सूचिबाट हटाइएको देखिन्छ । अधिवक्ता गुणराज आचार्यद्वारा दर्ता रिटमा ‘प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय’ लाई केरमेट गरेर गृह मन्त्रालय, सिंहदरबार, काठमाडौं थप गरिएको हो । […]

उठ्न थाल्यो सिंहदरबार परिसरकाे फोहोर

दुई हप्तादेखि अवरुद्ध रहेको सिंहदरबार परिसर, राष्ट्रपतिको कार्यालय र बालुवाटारस्थित प्रधानमन्त्री निवासको फोहोर उठाउन सुरु भएको छ। सर्वोच्च अदालतले शुक्रबार काठमाडौँ महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएको थियो। सोमबारदेखि सिंहदरबारभित्रको फोहोर सङ्कलन तथा व्यवस्थापन सुरु भएको छ। महानगरले सिंहदरबारको फोहोर उठाउन छोडेपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले फोहोर उठाउन महानगरपालिकाको नाममा आदेश जारी गरेको थियो।