समयमा काम नगर्नेको ठेक्का तोडिन्छ : मन्त्री ज्वाला

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकको समृद्धि र अर्थतन्त्रमा टेवा पुर्‍याउने राष्ट्रिय गौरव र रुपान्तरणकारी आयोजना तोकिएको समयसीमाभित्र सक्ने निर्माण व्यवसायीलाई जस्तोसुकै आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक, विशेष र शून्य समयमा उठेका प्रश्नको जवाफ दिँदै उनले ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा अस्तव्यस्त तुल्याउनेसँगको ठेक्का सम्झौता तोड्न पनि सरकारपछि नपर्ने चेतावनी दिए।उनले काठमाडौंको कोटेश्वरमा &

सम्बन्धित सामग्री

सूचनाको अभावमा मन्त्री ज्वाला फसे : माधव नेपाल

काठमाडौँ : सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालकुमारी घटनामा सूचनाको अभावमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला फस्न पुगेको टिप्पणी गरेका छन्।नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव समेत रहेका मन्त्री ज्वाला आन्दोलित समूहको भीडमा पुगेकाले उक्त घटना भएको चर्चा भइरहेका वेला नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्। सोमवार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली काँग्रेसले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले

नैतिकताको ‘न’ पनि नभएका मन्त्री ज्वाला, सर्वत्र आलोचना, छैन राजीनामा आउने छाँट

काठमाडौं, १६ पुस । गत शुक्रबार ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जानेगरी भएको घटनालाई लिएर भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला विवादमा तानिएका छन् । आज (सोमबार) बसेको राज्य व्यवस्था तथा सुशासन समितिका बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वाला त्यहाँ पुगेपछि घटनाले नयाँ मोड लिएको जवाफ दिएका छन् । […]

आफ्नो ‘फेस सेभ’ का लागि जसले जे भनेपनि अर्थतन्त्र संकटमा छः मन्त्री ज्वाला

काठमाडौं, १६ मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीहरुको गत आर्थिक वर्षको बक्यौता जुनसुकै विकल्प खोजेर भएपनि भुक्तानी गरिने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित आर्थिक पत्रकार संघ (नाफिज) को १४औं बार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री ज्वालाले अर्थतन्त्र चलायमान बनाउनका लागि जुनसुकै विकल्प खोजेर भएपनि निर्माण व्यवसायीहरुको बक्यौता भुक्तानीका लागि […]

कैद मिनाह बदर गर्ने सर्वोच्चको फैसला सरकारले सम्मान गर्छः मन्त्री ज्वाला

काठमाडौं, १६ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सर्वोच्च अदालतको कैद मिनाह बदर गर्ने निर्णयको सरकारले सम्मान गर्ने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले रिगल भनिने योगराज ढकालको कैद मिनाहमा सर्वोच्चले गरेको फैसला सरकारले सम्मान गर्ने बताएका हुन् । सरकारले कुनैपनि निर्णय गर्दा संविधान, नियम […]

मन्त्री ज्वाला एक्शनमा, सडक तत्काल सुधार गर्न निर्देशन

काठमाडौं, १८ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुरावस्थामा पुगेका काठमाडौँ उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिएका छन् । विभिन्न नौ निकायका प्रमुखहरुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज (सोमबार) बोलाएर उनले समयसीमा तोकेर काठमाडौँ उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिए । सडकसँग सम्बन्धित नौ निकाय गम्भीर नहुँदा नागरिकले सास्ती पाएको […]

महाकाली पुल सुदूरपश्चिम समृद्धिको मेरुदण्डः मन्त्री ज्वाला

काठमाडौं, २ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल सुदूरपश्चिम प्रदेशको समृद्धिको मेरुदण्डका रुपमा रहेको बताएका छन् । आज (शनिबार) महाकाली पुलको स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले पुल निर्माणपछि मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताएका हुन् । “पुलसँगै दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बन्ने कुरा अगाडि बढिसकेको […]

समाज र राष्ट्रको निम्ति गर्ने भनेको युवाले नै हो : मन्त्री ज्वाला

काठमाडौं, २७ श्रावण । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले समाज र राष्ट्रको निम्ति काम गर्ने युवाले नै भएको दाबी गरेका छन्। शनिबार युवा दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले समाज र राष्ट्रको निम्ति काम गर्ने युवाले नै भएको दाबी गरेका हुन्। उनले भने, ‘डाँडाँमा डुब्न थालेको सूर्यजस्तो व्यक्तिबाट अब धेरै […]

मन्त्रालयको जिम्मेवारी मोदीलाई सुम्पिएर मन्त्री ज्वाला जापान प्रस्थान

काठमाडौं,९ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जापान प्रस्थान गरेका छन् । जापानमा जाइकासँगको उच्चस्तरीय बैठकमा सहभागी हुनका लागि मन्त्री ज्वाला जापान प्रस्थान गरेका हुन् । मन्त्री ज्वाला आगामी साउन १२ गते मात्रै स्वदेश फर्किनेछन् । मन्त्री ज्वालाले आफ्नो अनुपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन […]

सफा हुनुपर्छ सार्वजनिक यातायातः मन्त्री ज्वाला

काठमाडौँ, ७ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आमनागरिकले प्रयोग गर्ने सार्वजनिक यातायातका साधन सफा र व्यवस्थित हुनुपर्ने बताएका छन् । यातायात व्यवस्था विभागमा मन्त्रालय र सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आयोजना गरेको सार्वजनिक यातायातका कर्मचारीलाई पोशाक तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले सरसफाइका साथै सार्वजनिक सवारीसाधनमा […]

विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री ज्वाला

काठमाडौं, २१ बैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार सङ्घ र नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको सहकार्यमा आयोजित ‘इलेक्ट्रिक मोबिलिटी आगामी नीति तथा बजेटका लागि सुझाव’ कार्यक्रममा उनले विद्युतीय सवारीका लागि नीतिगत र पूर्वाधारमा सुधार गरिने बताए। उाले विद्युतीय सवारीसाधन र इमोबिलिटीलाई […]