नेपाल—चीन सम्बन्ध कागजमा होइन काममै देखाउनुपर्छः कूटनीतिज्ञ

काठमाडौं, १३ चैत । कूटनीतिज्ञ डा. दिनेश भट्टराईले चिनियाँ परराष्ट्रमन्त्री वाङको भ्रमणका क्रममा भएका ९ बुँदे सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. भट्टराईले भने, “चिनियाँ परराष्ट्रमन्त्री वाङको भ्रमणका क्रममा भएका ९ बुँदे सम्झौता भएका छन् । आशा गरौं, […]