बंगलादेश मोडलमा उदारतासाथ सीमा विवाद समाधान गर्न सकिन्छ : कूटनीतिज्ञ उपाध्याय

काठमाडौं, २१ जेठ । कूटनीतिज्ञ दीपकुमार उपाध्यायले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी नपुगेको टिप्पणी गरेका छन् । ‘कूटनीतिमा कहिले पनि नमिठो र नराम्रो भनिँदैन । उच्चस्तरीय भेटघाट विश्वासको वातावरण बनाउने अवसर हो । हाम्रा तर्फबाट जति तयारी थियो, त्यही अनुसार परिणाम आएको छ । नेपालको अपेक्षा वा भारतको अपेक्षा अनुसार सबै कुरा सुल्झिन […]

सम्बन्धित सामग्री

मोदीले प्रचण्डलाई भने – सीमा विवाद समाधान हुन्छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सीमा विवाद समाधान हुने बताएका छन् ।

प्रचण्डसँगको भेटपछि मोदीले भने : सीमा विवाद समाधान हुन्छ

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सीमा विवाद समाधान हुने बताएका छन् ।​ चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको भेटवार्तापछि बिहीबार दिउँसो हैदरबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सीमा विवाद समाधान ह...

सीमा विवाद समाधान गर्न चीन र भुटानबीच सहमति

चीन र भुटानबीच सीमा विवाद सुल्झाउन छलफल अघि बढाउन ‘सकारात्मक सहमति’ भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार तीन चरणको रोडम्यापमा भएको सहमतिलाई लागु गर्ने दिशामा कदम अगाडि बढाइनेछ । चीन–भुटान सीमा विवादमाथि ११

चीन र भुटानबीच सीमा विवाद समाधान गर्न सहमति

बेइजिङ। चीन र भुटानबीच सीमा विवाद समाधान गर्न छलफललाई तिव्ररुपमा अघि बढाउने विषयमा महत्वपूर्ण सहमति भएको छ। सीमा विवाद तीन चरणमा समाधान गर्ने रोडम्याप तयार गरिएको जनाइएको छ। चीन र भुटानबीचको सीमा विवाद समाधान गर्न विशेषज्ञ टोलीको बैठक जनवरी १० देखि १३ सम्म चीनको कुनमिङ सहरमा भएको थियो। बैठकपछि संयुक्त विज्ञप्ति जारी गरेर सहमति बाहिर ल्याइएको हो।(बीबीसी)

सरकारको प्रशंसा गर्दै पौडेलले भने– सीमा विवादको गाँठो फुकाउने विषय मौसमी नबनोस्

काठमाडौं, २० चैत । नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले सीमा विवाद समाधान गर्न सरकारले अग्रसरता देखाएको भन्दै प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटर मार्फत यस्तो टीप्पणी गरेका हुन् । साथै, उनले सीमा विवादको गाँठो फुकाउने विषय मौसमी नबनोस् भनेर समेत सचेत बनाएका छन् । उनले लेखेका छन्, ‘सीमा विवाद समाधान गर्न सरकारले […]

चीन र भुटानबीच सीमा विवाद अन्त्य गर्ने रोडम्यापमा हस्ताक्षर, भारतको ‘नोटिस’

काठमाण्डाै - चीन र भुटानबीच सीमा विवाद समाधानको लागि एक रोडम्यापमा हस्ताक्षर भएको छ । हिजो भएको भर्चअुल वार्तामा चिनियाँ उप–विदेशमन्त्री वु जिआङ्गाओ र भुटानका विदेशमन्त्री ताँडी दोर्जेले सीमा विवाद समाधान गर्ने रोडम्यापमा सहमति जुटाएको बीबीसीले जनाएको छ । दुई देशबीचको सीमा विवाद समाधान गर्न बनेको रोडम्याप निकै महत्त्वपूर्ण रहेको खबरमा उल्लेख छ । सन् २०१७ मा डोकलम क्षेत्रमा भएको विवादको पाँच वर्षपछि बल्ल भुटान र चीनबीच वार्ता भएको हो । हिजो भएको वार्तापछि भुटानको विदेशमन्त्रालयले विज्ञप्ति निकालेर चीनसँग थ्र...

चीनसँगको सीमा विवाद समाधान गर्न समिति गठन

सरकारले चीनसँग सीमा जोडिएको हुम्ला जिल्लाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको समस्या अध्ययन गर्न समिति बनाएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटामा बसेको मन्त्रीपरिषद्को बैठकले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको हो ।गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समितिले सीमा र स्थानीयको समस्या […]

पूर्वराजदूत रे भन्छन्– सीमा विवाद समाधान गर्न वार्ता शुरु गर्नुपर्छ

१ माघ, काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत रन्जित रेले दुई देशको विचमा रहेको सीमा विवाद समाधान गर्न लामो समय लाग्ने तर अहिले नै कुनै न कुनै खालको संवाद भने शुरु गर्नुपर्ने बताएका छन् । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय सन्चारमाध्यमलाई दिएको अन्तवार्तामा उनले अहिलेलाई प्राविधिक सर्वे टोलीबाट काम शुरु गर्न सकिने […]

सीमा विवाद समाधान गर्न माग

काठमाडौ‌ं : माओवादी पूर्व जनमुक्ति सेना, पार्टी नेपालले कञ्चनपुरलगायत जिल्लामा भारतीय पक्षबाट सिमाना मिचिएको भन्दै सीमा विवाद समाधान गर्न माग गरेको छ। भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरमा सीमा अतिक्रमण गर्नुका साथै नेपालीमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै पार्टीले बुधबार विज्ञप्तिमार्फत घटनाको निन्दा गरेको हो।...