वासिङ्टन– संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गरेका छन्। चिनियाँ पक्षबाट राजदूतले विशिष्ट कूटनीतिज्ञ डा। किसिन्जरलाई उनको १००औँ जन्मोत्सवको शुभकामना व्यक्त गरे । उनीहरूबीच चीन-अमेरिका सम्बन्धका विभिन्न आयाम बारे विचार आदानप्रदान भएको थियो । सो अवसरमा द्वीपक्षीय सम्बन्ध थप मझबुद बनाउने लगायत अन्तर्राष्ट्रिय र […]