भारतमा बन्यो मारुती सुजुकी ‘ग्रान्ड भिटारा’, बुकिङ खुल्ला

काठमाडौं । मारुती सुजुकीले नयाँ एसयूभीको नाम ग्राण्ड भिटारा राखेको छ । कम्पनीले नयाँ नाम सार्वजनिकसँगै यसको बुकिङ पनि खुल्ला गरेको हो । भारतमा मारुती सुजुकी र टोयोटाको संयुक्त मोडलको रुपमा तयार भएको कम्प्याक्ट एसयूभी जुलाई २० तारिखमा सार्वजनिक हुनेछ । त्योभन्दा अगाडि गाडी बुकिङ गर्न चाहने ग्राहकले ११ हजार भारतीय रुपैयाँ टोकन रकम दिएर […]

सम्बन्धित सामग्री

१५ दिनपछि बिक्री सुरु हुँदै जिम्नी एसयूभी, भारतमा बम्पर बुकिङ

काठमाडौं । आगामी जुन ७ तारिखमा मारुती सुजुकीले भारतमा उत्पादन गरेको जिम्नी एसयूभी बिक्री सुरु गर्ने भएको छ । कम्पनीले बिक्री सुरु गर्नुअघि बुकिङ खुल्ला गरेको जिम्नीले निकै राम्रो बुकिङ पाएको कम्पनीले जनाएको हो । मारुती सुजुकी जिम्नीलाई ३० हजारभन्दा धेरै ग्राहकले बुकिङ गरेर बसेको कम्पनीले जनाएको छ । भारतमा उत्पादन भएको अफरोड एसयूभी माइलेजमा […]

ब्रेजाभन्दा सस्तो एसयूभीको विक्री सुरु गर्दै सुजुकी, थाहापाउनुस् ३ तथ्य

काठमाडौं । मारुती सुजुकी इन्डियाले मार्चबाट विक्री सुरु गर्न लागेको फ्रोनक्स क्रसओभर अहिले निकै चर्चामा रहेको छ । प्रिमियम ह्याचव्याक बलेनोमा आधारित फ्रोनक्स ब्रेजाभन्दा कम मूल्यमा आउन लागेको हो । मारुती सुजुकी इन्डिया लिमिटेड (एमएसआइएल)ले फ्रोनक्स सब-फोर मिटर एसयूभीलाई जनवरीमा भएको ‘अटो एक्स्पो २०२३’मा देखाएको थियो । प्रिमियर गरेसँगै कम्पनीले यसको बुकिङ समेत खुल्ला गरेको […]

ग्राण्ड भिटाराको ४ भेरियन्ट नेपाल आउने, यस्तो छ मूल्य

काठमाडौं । डिलरहरुले पुसको दोस्रो सातामा नै बुकिङ लिन सुरु गरेको सुजुकी ग्राण्ड भिटाराको सिजी मोटोकर्पले आधिकारीक बुकिङ खुल्ला गरेको छ । कम्पनीले अबको १५ दिन भित्र विक्री सुरु गर्ने तयारी गर्दै बुकिङ खुल्ला गरेको हो । सिजी मोटोकर्पले ग्राण्ड भिटाराको हाइब्रिड इन्जिनमा विटा र अल्फा भेरियन्ट ल्याउने भएको छ । यी दुबै भेरियन्टमा अटोमेटीक […]

फाइभ डोर मारुती सुजुकी जिम्नीको बुकिङ खुला

काठमाडौं । मारुती सुजुकी इन्डिया लिमिटेड (एमएसआइएल) ले फाइभ डोर जिम्नीको ग्लोबल प्रिमियर गरेको छ। मारुतीले हाल भारतको ग्रेटर नोएडामा जारी अटो एक्स्पोमा अफ रोड एसयूभी फाइभ डोर जिम्नीको ग्लोबल प्रिमियर गरेको हो । मारुतीले याे एसयूभी यही वर्षको मध्यसम्म बजारमा लन्च गर्ने भारतीय संचार माध्यमले उल्लेख गरेका छन् । जिम्नीले सार्वजनिकपछि फाइभ डोर महिन्द्रा थार […]

नेपालमा ग्राण्ड भिटाराको बुकिङ खुल्ला, यस्तो छ मूल्य

काठमाडौं । मारुती सुजुकी ग्राण्ड भिटाराको बुकिङ खुल्ला भएको छ । सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले बुकिङ खुल्लाको घोषणा नगरेपनि उसका डिलरहरुले बुकिङ लिइरहेका छन् । सुरुमा नेपाली बजारमा दुई भेरियन्टमा ग्राण्ड भिटारा आउने कम्पनीले बताएको छ । बुकिङ लिँदा नै डिलरहरुले इन्टेलिजेन्ट हाइब्रिड इन्जिन र माइल्ड हाइब्रिड टेक्नोलोजी युक्त दुई भेरियन्टको बुकिङ खुल्ला गरेका […]

इसेवाले ल्यायो ‘मेरो यात्राको साथी’ अफर, टिकेटिङमा आकर्षक क्यासब्याक पाइने

इसेवाले आशन्न विभिन्न चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत यात्रुहरुले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाउनेछन् । अफरमा हवाईजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङमा आकर्षक अफरहरु सामेल गरिएका छन् ।यसका साथै यो सेवा प्रयोग गर्ने एक भाग्यमानी प्रयोगकर्ताले बम्पर उपहार स्वरुप नयाँ सुजुकी एभेनिस स्कुटर प्राप्त गर्न सक्ने इसेवाले जनाएको छ । यस अफर अन्तरगत पहिलो पटक हवाइजहाज टिकट खरिदकर्ता

एनटर्कलाई टक्कर दिन एभेनिस नेपालमा, थाहापाउनुहोस् मूल्य

काठमाडौं । सुजुकी एभेनिसको बुकिङ खुल्ला भएको छ । कम्पनीले भदौ ६ गते सार्वजनिक गर्ने तयारी गरेको नयाँ स्कुटर एभेनिस १२५ को बुकिङ खुल्ला गरेको हो । कम्पनीले सुजुकीको आधिकारीक शोरुममा सम्पर्क गरेर स्कुटर बुकिङ गर्न सकिने जनाएको छ । यसको सिधा प्रतिस्पर्धा टीभीएस एनटर्क १२५ सँग हुनेछ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि […]

सुजुकीको सेलेरीओको बुकिङ सुरू

नेपाली बजारमा सुजुकीको नयाँ गाडी सेलेरिओ सार्वजनिक हुँदैछ । कम्पनीले आइतबारदेखि नयाँ सेलेरिओको प्री–बुकिङ खुल्ला गरेको छ ।नेपालका लागि सुजुकी चार पांग्रेको आधिकारिक वितरक सिजी मोटोकर्पले बिक्री खुला भएको घोषणा गरेको हो । नयाँ सेलेरिओले २६.६८ किलोमिटरको माइलेज दिने बताइएको छ । जुन नेपालकै सबैभन्दा बढी माइलेज दिने कार हुनेछ । गाडीमा ३२ लिटरको इन्धन […]

मारुती सुजुकी सेलेरियोको भारतमा बुकिङ खुल्ला, मंसिरपछि नेपाल आउने

काठमाडौं । मारुती सुजुकीले नयाँ जेनेरेशन सेलेरियोको भारतमा बुकिङ खुल्ला गरेको छ । कम्पनीको सर्वाधिक विक्री हुने बजेट ह्याचव्याक कार पुनः सर्वाधिक माइलेजको नारासहित भारतमा बुकिङ खुल्ला भएको हो । यसलाई बुकिङ गर्न चाहनेले भारतमा ११ हजार बुकिङ रकम तिर्नु पर्ने जनाइएको छ । पूर्णत नयाँ डिजाइनमा अगाडिको भाग तयार भएको नयाँ सेलेरियोमा हनीकर्व ग्रिल […]