-सदस्य सचिव काफ्लेको जोडबलमा अपग्रेडिङ र सिट निर्धारण -२४ गते प्रवेश परीक्षा -आयोगका उपाध्यक्ष डा.गिरी भन्नुहुन्छ :भर्ना गैरकानुनी हो । काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले आफूखुसी चिकित्सा शिक्षाअन्तर्गत प्रमाणपत्र तहको सिट निर्धारण गरेपछि चिकित्सा शिक्षा आयोग र सीटीईभीटीको विवादले उग्र रूप लिएको छ । ५८ वर्षे उमेर हदका कारण दुई […]