काठमाडौं । गत जेठ ५ गते अभिनेत्री सुरक्षा पन्त प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा रेडकार्पेट नाप्ने पहिलो नेपाली अभिनेत्री बनिन् । आफू अभिनित इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’ मुख्य प्रतिस्पर्धामा छानिएकाले उनले उक्त अवसर पाएकी थिइन् । तर नेपाली फिल्मबाटै कसले कान्समा पहिलोपटक हिंड्ने अवसर पाउनेछ भन्ने त्यो भविष्यको कुरा हो । कान्स रेडकार्पेटमा […]
कान्स फिल्म फेस्टिभल–०२२ फ्रान्समा जारी छ । यो फेस्टिवलमा सहभागिता जनाउने सपना विश्वका हरेक कलाकर्मी र फिल्म पारखीले देखेका हुन्छन् । तर, कमै मात्रको त्यो सपना पूरा हुन्छ ।
यस वर्ष...
काठमाडौं– अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलमा सहभागी भएकी छिन् । पन्तले नेपालबाटै कान्स रेड कार्पेटमा वाक गर्ने पहिलाे कलाकार बनेकी छिन् । नेपालका केही भागमा छायांकन गरिएको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ को प्रिमियरमा सहभागी हुन् उनी फ्रान्स पुगेकी हुन् । यसअघि नेपालबाट कान्समा सहभागिता जनाइएपनि रेड कार्पेटमा वाक गर्ने मौका कसैले पाएका थिएनन् […]
काठमाडौं : नायिका सुरक्षा पन्त अहिले फ्रान्सको कान्समा छिन्। ७५औँ कान्स फिल्म फेस्टिभलमा सहभागी हुन उनी त्यहाँ पुगेकी हुन्।
‘द एट माउन्टेन्स’मा अभिनय गरेकी उनले कान्स फिल्म फेस्टिभलमा सोही फिल्मको प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन्। ‘द एट माउन्टेन्स’ बुधवार प्रिमियर गरिएको थियो।
उनले कान्स फिल्म फेस्टिभलको ‘रेड कार्पेट’मा वाक समेत…
वैशाख ५, काठमाडौ । नेपाली चलचित्र जगतकी नायिका सुरक्षा पन्त फ्रान्समा हुने ७५ औं वार्षिक कान्स फिल्म फेस्टिभलमा सहभागी हुने पहिलो नेपाली नायिका भएकी छन् ।
पन्तले अभिनय गरेको बेल्जियमको चलचित्र ‘द एट माउन्टेन्स’ कान्स फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा छनोट भएको छ । उनले अभिनय गरेको उक्त चलचित्र नेपालको मनाङ जिल्लामा सुटिङ भएको थियो ।
पन्त मंगलवारनै फ्रान्स पुगी सकेकी छन् । उनले अभिनय गरेको फिल्म द एट माउन्टेन्स बुधवार कान्समा प्रिमियर भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी छिन् ।
सन् २०१९ को अन्त्यदेखि शुरु भएको कोरोना महामारीका कारण रोकिएको चलचित्र महोत्सव फ्रान्समा मंगलवारदेखि जारी छ । पन्त अभिनित द एट माउन्टेन्स चलचित्र उपन्यास द एट माउन्टेन्समा आधारित मित्रताको कथा हो । उक्त फिल्म फेस्टिभलमा अभिनेत्री पन्त प्रिमियर, प्रेस मिट र फोटोसुटलगायतका कार्यक्रममा पनि सहभागी हुने छिन् ।
त्यसैगरि, नेपालबाट अर्को चलचित्र लोरीको टोली पनि उक्त फिल्म फेस्टिभलमा सहभागी छ । यो फिल्म नेपालबाट नेपालको प्रतिनिधित्व गर्दै आधिकारिक रूपमा छनोट भएको पहिलो चलचित्र हो । अविनाश विक्रम शाहको निर्देशनमा बनेको उक्त चलचित्रले १४० ओटा देशका ३ हजार ५०० भन्दा बढी चलचित्रमध्ये शीर्ष नौ मा परेको छ ।
उक्त चलचित्रले चीन, दक्षिण कोरिया, कोस्टारिका, अमेरिका, फ्रान्स, घाना र लिथुआनियाका चलचित्रसँग प्रतिस्पर्धा गर्नेछ । यस वर्षको कान्स फेस्टिभल मे १७ देखि २८ सम्म फ्रान्समा आयोजना हुँदैछ। साथै, उक्त महोत्सभमा २५ ओटा फिल्म प्रमुख विधामा छनोट भएका छन् ।
काठमाडौं । ७५ औँ कान्स फिल्म फेस्टिभल २०२२ गत मंगलबारबाट फ्रान्समा सुरु भएको छ । यो महोत्सब मे २८ सम्म चल्नेछ । फिल्म फेस्टिभल मनोरञ्जन उद्योगमा धेरै कलाकार, सेलिब्रेटी र फ्यानहरूले प्रतिक्षा गर्ने उच्च–प्रत्याशित र प्रतिष्ठित कार्यक्रमहरू मध्ये एक हो । जसमा उद्योगका केही उत्कृष्ट कलाकारहरुको सहभागिता रहनेछ । यो महोत्सबमा सहभागी हुन अहिले विश्वबाट […]
The post कान्स फेस्टिबलमा सुरक्षा पन्त appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौँ– अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाने भएकी छन् । कान्स फिल्म फेस्टिभलको ७५ औँ संस्करणमा सहभागी हुने जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएकी हुन् । ‘कान्स फिल्म फेस्टिभलमा २०२२ मा सहभागी हुन जाँदै छु । सबैभन्दा पहिला त जानको लागि जुन दौडधुप गर्नुपर्छ त्यो दौड धुपमा मसँगै दौडिने सहयोगी साथीहरूलाई […]
काठमाडौं । प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा अभिनेत्री सुरक्षा पन्त सहभागि हुने भएकी छन् । आफू अभिनित फिल्म ‘द एइठ् माउन्टेन्स’को प्रिमियरमा भाग लिन उनी आजै पेरिसतर्फ प्रस्थान गर्न लागेकी हुन् । दिउँसो २ बजे उनी फ्रान्सतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । इटाली, बेल्जियम र फ्रान्सको संयुक्त लगानीमा निर्माण भएको सो फिल्ममा सुरक्षाले पनि अभिनय गरेकी […]
अभिनेत्री सुरक्षा पन्त ‘कान्स फिल्म फेस्टिभल २०२२’ सहभागी हुने भएकी छन् । फ्रान्समा मंगलबारबाट आयोजना हुने फेष्टिभलमा उनी अन्तराष्ट्रिय फिल्म ‘द एट माउन्टेन’ को तर्फबाट सहभागी हुन लागेकी हुन् । यो फिल्मको एक पत्रमा उनले पनि अभिनय गरेकी छन् ।कान्सका लागि उनी मंगलबारनै फ्रान्स उड्दैछिन् । जसको जानकारी उनले सामाजिक संजालमार्फत जानकारी दिएकी छन् । उनले सामाजिक संजालमा लेखेकी छन् ‘केही समय अगाडि एउटा अन्तराष्ट्रिय फिल्ममा एउटा पात्रको रुपमा काम गर्ने मौका जुरेको थि